Aafno Khabar
ट्रेन्डिङ खबर

कोरोना अपडेट : ७८२ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । शुक्रबार नेपालमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस...

नेपालमा विवादित एमसीसीबाट किन बाहिरियो श्रीलङ्का ?

काठमाडौं । नेपालमा विवादित रहेको एमसीसीबाट श्रीलंका बाहिरिएकाे छ । अमेरिकी सरकारद्वारा सन्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले श्रीलंकामा सन्चालन गर्न लागेको ४ सय ८० मिलियन डलरको परियोजनाबाट बाहिरिने निर्णय गरेको हो। एमसीसीको यो परियोजनामा नेपाललाई पनि सहभागि हुन प्रस्ताव गरिएको...

अकस्मात प्रचण्ड बालुवाटार जानुको अर्थ के ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेकपामा फेरी एक पटक तरंग पैदा भएको छ । हिजो विवादास्पद अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका प्रधानमन्त्री ओलीले आज सोही अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाभित्र एकाएक तरंग छाएको हो। अध्यादेश फिर्ता लिने...

अन्नपूर्ण चिनी उद्योगका सञ्चालक अग्रवालविरुद्व पक्राउ पूर्जी

धनुषा । अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशाशन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ । किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो चिनी उद्योगले उखु किसानको...

चर्चित पोर्न वेबसाइटबाट ९० लाख भिडियो डिलिट !

काठमाडौं । चर्चित पोर्न वेबसाइट पोर्नहबले आफ्नो साइटबाट दशौं लाख भिडियो हटाएको छ । वेबसाइटमा भेरिफाइड नभएका प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरु हटाइएको हो । द गार्डियनका अनुसार सोमबार यो क्यानेडियन वेबसाइटमा भिडियोको संख्या ४० लाखमा झरेको छ । यसअघि साइटमा...

थप ९३६ जना कोरोना भाइरस संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप ९३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७११७ जनाको पीसीआर परीक्षणमा ९३६ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १९९६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको...

बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार फेला

बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ । केही भागमा यो तीव्र गतिमा फैलिरहेको छ । स्वास्थ्य सचिव म्याट ह्यानककका अनुसार कम्तिमा ६० स्थानीय अधिकारीहरुले नयाँ प्रकारको कोरोनाभाइरसबाट संक्रमित बिरामीहरु फेला परेको बीबीसीले उल्लेख गरेको छ । यसबारे विश्व स्वास्थ्य...

नजरबन्द पत्नी तीन वर्षको संघर्षपछि भेट्न पाउँदा…

काठमाडौं । तीन वर्षको संघर्षपछि अस्ट्रेलियाका विगर मुसलमान समुदायका एक व्यक्ति चीनमा नजरबन्द आफ्ना पत्नी र छोरालाई भेट्न सफल भएका छन् । बिहीबार अस्ट्रेलियाली नागरिक सद्दाम अबुदुसालामुका लागि निकै खुशीको दिन थियो । किनकी तीन वर्षदेखि विछोडमा परेका उनले आफ्ना...

कुन चिनी उद्योगले किसानलाई कति बक्यौता तिर्न बाँकी ?

काठमाडौं । सरकारसँग गरेको सहमति अनुसार उखु मिलले भुक्तानी नदिएपछि उखु किसान आन्दोलित भएका छन् । लामो समयसम्म उखुको भुक्तानी नपाएपछि अघिल्लो वर्ष आन्दोलनमा उत्रिएका किसानसँग सरकारले ०७६ पुष १८ गते उद्योगसँग सहजिकरण गरेर भुक्तानी दिने सहमति गरेको थियो ।...

दीप बस्न्यात अनुसन्धानका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा...