Aafno Khabar
ट्रेन्डिङ खबर

नेपालमा कति छन् कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप ३१८ जना कोरोनासंक्रमित थपिएका छन् । काठमाडौंमा २५०, भक्तपुरमा ३४ र ललितपुरमा ३४ जनामा कोरोना पुष्टि भएको हो । देशभर कोरोनासंक्रमितको कुल संख्या...

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वले जनाएको...

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश...

संसद् अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् अधिवेशन आह्वान गर्न प्रतिनिधि सभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु...

माधव नेपाल नेकपाको अध्यक्षमा नियुक्त

काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी...

के भने ओलीले आफू निकट केन्द्रीय समिति बैठकमा (सम्बाेधनकाे पूर्णपाठ)

हामी नयाँ पार्टी जीवनतर्फ अगाडि बढ्दैछौं । अहिलेसम्म विधिवत् पार्टी एकता विभाजित छैन । हामी पार्टी विभाजन गर्न पनि चाहँदैनौं । निर्वाचन हुँदा पार्टी फुट्छ ? निर्वाचन हुँदा पार्टी फुट्नुपर्छ ? झन् एकजुट भएर बढ्नुपर्दैन ? मैले अस्तिको दिन प्रचण्डजीलाई...

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएपछि विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो । मंगलबार बिहानसम्म संक्रमणमुक्त हुनेको...

नयाँ जनादेशका लागि निर्वाचनमा जाऔं प्रधानमन्त्री (सम्बोधनसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गर्नुभएको छ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न आहृवान गर्नुभएको हो । ‘निर्वाचनमा...

संसद विघटनविरुद्ध सर्वोच्चमा १३ रिट, बुधबार पेशी, उल्टिएला त असंवैधानिक कदम ?

काठमाडौं । सरकारले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ...

आफ्नै अध्यक्षको कदमविरुद्ध सर्वोच्च अदालतमा जाने नेकपाको तयारी

काठमाडौं । फुटको घोषणा हुन मात्र बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूको बैठक बानेश्वरमा सुरू भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला संसद भवनको ल्होसे हलमा सुरू भएको हो। भेला सुरू हुनुअघि सांसदहरूले...