Aafno Khabar
ट्रेन्डिङ खबर

तीन करोड बढी भ्रष्ट्राचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र...

ओली श्री ३ जंगेको बाटोमा गए : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराज जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँल भन्नुभयो ‘‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको...

मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च रिट (के छ कानुनी ब्यवस्था)

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर कामचाउल सरकार बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार कामचलाउ बनिसकेपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको...

१६ दिनपछि उखु किसानसँग सहमति गर्यो सरकारले (यस्तो छ सहमति)

काठमाडौं । पुसको चिसोमा आन्दोलनरत उखु किसान र सरकारबीच १६ दिन पछि चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ । योसँगै तराईका...

नक्कली नागरिकता बनाउने झापाका कर्मचारी पक्राउ

झापा । नक्कली नागरिकता बनाएर बेच्ने झापाका कर्मचारी पक्राउ परेका छन् । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका...

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले...

मुख्यमन्त्री राईले हटाए प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई

काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा...

डिन नियुक्ती प्रकृयामा असहमति जनाउँदै रामपुरका प्राध्यापकले पारे पठन-पाठन ठप्प

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा केही दिनयता पठनपाठन ठप्प छ । विश्वविद्यालयले कृषि र पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय तर्फ गरेको डिन नियुक्ती प्रकृयालाई लिएर विश्वविद्यालयमा पठन पाठन ठप्प भएको हो । डिन...

नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला

नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रामक भएको पाइएको थियाे । ‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक छ,’ अफ्रिका...

कोभिड–१९ इम्युुनिटी ८ महिना रहन्छ : अध्ययन

संसारभर कोरोनाविरुद्धको इम्युनिटी अर्थात् प्रतिरोधी क्षमताका विषयमा चर्चा भइरहने गर्छ । एक नयाँ अध्ययनका अनुसार कोरोना भाइरसबाट निको भइसकेका व्यक्तिमा कम्तिमा ८ महिनासम्म यस भाइरसविरुद्धको रोग प्रतिरोधक क्षमता हुन्छ । एकपटक कोरोनाबाट संक्रमित भइसकेको व्यक्तिमा कम्तिमा आठ महिनासँग यस संक्रमणसँग...