Aafno Khabar
ट्रेन्डिङ खबर

कहाँ पुग्यो भागरथीको बलात्कारपछि हत्याको अनुसन्धान

बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानलाई प्रहरीले तीव्रता दिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको बलात्कारपछि हत्याको अनुसन्धानलाई तेस्रो चरणमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । भागरथी हत्यालाई प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएर अनुसन्धान गरिरहेको र...

होला त काम चलाउ सरकारको मन्त्रिपरिषद विस्तार बदर ?

काठमाडौं। काम चलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार...

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै ! किन मनाउँछ कांग्रेसले यो दिवस ?

काठमाडौं । नेपाली कांग्रेसले आज देशैभरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । कांग्रेस र उसका भ्रातृसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउन लागेको हो। पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य...

चोरी अभियोगका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

सप्तरी । चोरीका अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् । गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । अदालतले २०६० असोज...

प्रदेशसभा विघटन हुन्न: मन्त्री कार्की

मोरङ । प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनका पक्षमा नभएको बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गरिने...

निर्मला पन्तको हत्यारा पत्ता लागेन तर, निलम्बित अधिकारी काममा फर्के

काठमाडौं । निर्मला पन्तको हत्यारा पक्राउ नपर्दै निलम्बित कर्मचारीलाई सरकारले काममा फर्काउने निर्णय गरेको छ । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्...

यी हुन प्रतिनिधिसभा विघटनसँगै स्वतः निष्क्रिय भएका विधेयक

काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधिसभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः निष्क्रिय भएका हुन् । संवैधानिक व्यवस्थाअनुसार...

आज पुस पन्ध्र: धान्यपूर्णिमा, योःमरी पुन्ही, उधौली र तमु ल्होसार पर्व

काठमाडौं । आज धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व विभिन्न जात जातीहरुले आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाउँदै छन । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन विज्ञहरुले सुझाव दिँदै आएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक...

सरकारले किन रोक्यो खरिदारको सरुवा ?

कामठाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवा–पदस्थापना तथा सरूवा सहमति दिने कार्य रोकेको छ। मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवारपदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो।...

कोभिड-१९ विरुद्धको खोप खरिद प्रकृया शुरु

काठमाडौं । पहिलो चरणमा खरिद गर्ने भनिएको कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि सरकारले औपचारिक प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने तयारी गरेको छ । खोप खरिदका लागि...