Aafno Khabar
ट्रेन्डिङ खबर

लोकसेवा पदाधिकारीविहीन, लोकसेवाको वार्षिक कार्यतालिका नै प्रभावित हुने

काठमाडौं । लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ। आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरू बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे अवधि मंगलबार सकिएको छ। अध्यक्ष मैनालीसहित ७ पदाधिकारी २०७१ चैत ११ गते नियुक्त भएका थिए। डा. गोविन्दप्रसाद...

अमेरिकामा बन्दुकधारीको आक्रमणबाट ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । बोल्डर शहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका बीबीसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको...

नेपाल र बंगलादेशबीच रेलमार्ग र पर्यटनसहित चार सम्झौता

काठमाडौं । नेपाल र बङ्गलादेशबीच विभिन्न चारवटा विषयमा सम्झौता भएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, साँस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो...

वर्ष २०७८ सालमा थप गरिएका विदा र पर्वहरु (राजपत्रको सूचीसहित)

काठमाडौं । सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ। आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि...

पछिल्लो २४ घण्टामा माघ २० यताकै धेरै कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यताकै धेरै देखिन थालेको छ । । पछिल्लो २४ घन्टामा १५० जनामा कोरोना संक्रमति भेर्टिका ुहन् । यो माघ २० यताको सबैभन्दा धेरै संक्रमण दर हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

नेकपा एमालेका चार नेताले बुझे स्पष्टीकरण पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतालाई स्पष्टीकरण पत्र बुझाएको छ । एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार चारै नेताका सहयोगीले सोमबार पत्र बुझेका छन् । एमाले केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलको...

चैत १५ गते मेलम्चीको पानी धारामा पठाइने,पहिलो चरणमा यी ठाउँमा पठाइनेछ पानी

काठमाडौं । मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ । कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड...

जन्मघर पुगे दुर्गाप्रसाद, आमाको आँखामा आसु, बोल्नै सकेनन् दुर्गा

इलाम । भारतीय जेलमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना आज जन्मघर इलाम पुगेका छन् । ४० वर्षदेखि भेट नभएका छोराको बाटो हेर्दै बसेकी थिइन् ८६ वर्षकी आमा धनमाया तिम्सिनाल । विभिन्न संघसंस्था र भाइहरुको सहयोगमा ४० वर्षपछि आफ्नो जन्मघर...

विदेशीको इशारामा प्रधानमन्त्री ओली संविधान मास्न लागे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्ने पात्रको रुपमा काम गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने...

नियम उल्लघंन गरेकोमा नर्वेकी प्रधानमन्त्रीले मागिन् माफी

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि आफ्नै सरकारले जारी गरेका नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले माफी मागेकी छिन् । गत फेब्रुअरी २५ का दिन उनी ६०औं जन्मदिन मनाउन परिवारसहित उनी नर्वेको राजधानी ओस्लो बाहिरको होल नगरपालिका पुगेकी थिइन् ।...