Aafno Khabar
ट्रेन्डिङ खबर

त्रिभुवन विश्वविद्यालयलाई लाग्यो स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि देशभरिका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो ।...

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको छ । उनीहरुलाई भृकुटीमण्डपस्थित...

निर्वाचन आयोग र प्रतिनिधिसभाको सर्वोच्चलाई जवाफ ‘गृहमन्त्रीविरुद्धको रिट खारेज होस्’

काठमाडौं । प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग गरेका छन । सर्वोच्च अदालतलाई पठाइएको छुट्टाछुट्टै लिखित जवाफमा तीन वटै निकायले लामिछानेविरुद्धको रिट खारेज...

रास्वपाले तीन मन्त्रालयमा गर्‍यो सहमती, एमालेलाई ९ मन्त्रालय

काठमाडौं । सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंगाएका छन । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तार गर्ने गरी दलहरु बिच मन्त्रालयको भागबण्डा टुंकिएको हो । एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच मन्त्रालय कति लिने भन्ने...

मन्त्रालय फुटाउने कुरै भएको छैन-‘गृहमन्त्री लामिछाने’

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरी आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित...

गृहले भन्यो ‘अवैधानिक क्रसर उद्योग बन्द गराउनु’

काठमाडौं । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न...

राष्ट्र बैंकले गर्यो चालु पुँजी कर्जामा संशोधन, के हुन्छ फाइदा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको छ । राष्ट्र बैंकले आज चालुपुँजी कर्जा कार्यविधि संशोधनगर्दै सीमा भन्दा बढी कर्जा लिएका ऋणीले २०८२ असारमसान्तसम्म अर्धवार्षिक रुपमा पाँच किस्तामा ऋण तिर्न सकिने व्यवस्था गरेको हो । २०८० असार...

पदकै कारण सत्ता गठबन्धन लामो समय नटिक्ने कांग्रेसको निस्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ । सत्ताबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रतिवद्धताबाट पछि हटेपछि...

सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा बन्ला सरकार ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले आज दलहरूलाई समय निर्धारण गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले हिजै समय दिने तयारी गरेका थिए । तर, दलहरूले आजका लागि आग्रह गरेपछि नयाँ सरकार गठनका लागि समय...

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने शक्ति सरकारमा भए हामी जान्नौ : जसपा

काठमाडौं । जनता समाजवादी नेपालको राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुनका लागि तीनवटा सर्त अघि सारेको छ। बैठकले सर्त राख्दै ती पूरा नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ। जसपाका अनुसार संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने शक्तिहरु सरकारमा सहभागी...