Aafno Khabar
ट्रेन्डिङ खबर

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेशसभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको...

फेरि बढ्न थाल्यो कोरोना, सबैभन्दा धेरै संक्रमित कैलालीमा

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको...

रंगशालाको ऋण तिर्ने र निर्माणको कार्य एक साथ अगाडि बढ्छ-रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताएकी छन् । नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुवर्षिय सहमतिसहित रंगशाला निर्माणको...

८ मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ८ मन्त्रालयमा दाबी गर्ने जनाएको छ । शनिबार नेपाली कांग्रेसको पदाधिकारी बैठकमा ८ मन्त्रालयमा दाबी गर्ने विषयमा छलफल भएको हो । ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै...

यी हुन मधेशका ६ जिल्लामा जनमत पार्टीका इन्चार्ज

धनुषा । जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् । ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न...

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...

भागबन्डा गर्न बसेको गठबन्धन बैठकमा मन्त्रालयमा कुरा मिलेन

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक...

एमसीसी अन्र्तगतका योजना कसरी अघि बढ्दैछन् नेपालमा ?

काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा आयोजनाको हालसम्मको कार्य प्रगति र...

चीनका नयाँ प्रधानमन्त्री ली चियाङलाई अर्थतन्त्रलाई पुनर्जीवित गर्ने चुनौती

चिनियाँ राष्ट्रपति सी जिन्पिङद्वारा चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित व्यक्तिलाई त्यहाँको संसद्‌ले औपचारिक रूपमा निर्वाचित गरेको छ। देशको सबैभन्दा ठूलो सहर साङ्घाइका पूर्व कम्युनिष्ट पार्टी नेता ली चियाङले अब अवकास लिइरहेका ली खछ्याङको स्थानमा सरकारको नेतृत्व गर्नेछन्। त्रिसट्ठी वर्षीय ली...

उपराष्ट्रपतिको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट...