Aafno Khabar
ट्रेन्डिङ खबर

उद्घाटन सत्रमा देउवाले भने मलाई जिताउनु एक नम्बर पार्टी बनाउछु, पौडेलको भने गुनासो मात्रै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको महाधिवशेनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रलाई संबोधन गर्दै सभापति देउवाले मुलुकलाई तानाशाहीबाट मुक्त गर्नुपर्ने बनाउनुभयो । ओलीजस्ता गलत शासकलाई देशलाई...

निकट नेताको राजनीतिक सुरक्षा खोज्ने रणनीतिमा सिटौला

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच गुटबन्दी र पदीय रक्षाको लडाई उत्कर्षमा पुगेको छ । सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकांक्षी देखिदा पूर्वमहामन्त्री तथा अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला भने आफू निकट...

कांग्रेस १४ औं महाधिवेशन आजबाट सुरु हुँदै, यस्तो हुनेछ नेतृत्व चयनको प्रकृया

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन हुनेछ । उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि...

राप्रपामा युवा पुस्ताको उदय, अध्यक्षमा कमल थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याउँदा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले एक हजार छ...

राजतन्त्र स्थापनाको माग गर्ने पार्टीसँग विवेकशीलको एकता (यस्तो छ घोषणापत्र)

काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ। शनिबार जावलाखेलमा आयोजित एक कार्यक्रमका बीच एकता घोषणा गरिएको हो। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकसन फोरमका संयोजक कर्णबहादुर शाही र राष्ट्रिय...

मौसमका कारण हवाई प्रभावित, फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं । मौसम खराब हुँदा आज बिहानैदेखि त्रिभुवन विमानस्थलमा हुने उडान प्रभावित भएको छ । मौसम बदलीका कारण भिजिबिलिटी कम हुँदा विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको हो । बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन सकेका छैनन...

कतारसँगको श्रम सम्झौता पुनरावलोकनपछि नेपाललाई फाइदा के ?

काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर...

कोरोना नियन्त्रणका लागि यी नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको हो । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन...

नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित सदस्यलाई ओलीको निर्देशन

चितवन । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले अवको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गर्नुभयो । चितवनको सौराहामा जारी पार्टीको...