Aafno Khabar
ट्रेन्डिङ खबर

मधेशमा जनमत पार्टीको बितण्डा

महोत्तरी । जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला...

नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक अस्पतालका कर्मचारी पक्राउ

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा...

कोरोना फैलाउन भूमिका खेलेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको भन्दै उनीविरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी...

एमसीसीलाई लिएर बाबुराम र नारायणकाजीबीच दोहोरी

काठमाडौं  । अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको...

जनप्रतिनिधि र कर्मचारीकै सेटिङमा ठेक्का

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका जनप्रनिधि र कर्मचारीकै सेटिङमा विकास निर्माणका ठेक्का लागेको पाइएको छ । पालिकाले १६ मंसिरमा निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो । फर्म दर्ता गराएका ठेक्केदार कम्पनीसँगको निश्चित...

कोरोनाको नयाँ भेरियन्टले युरोपको स्वास्थ्य प्रणाली तहस नहस पार्ने डब्लूएचओको चेतावनी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन...

विवेकशील साझाले पार्टीको सदस्य समेत नरहने गरी निकाल्यो मिलन पाण्डेलाई

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई...

जसरी पनि एमसीसी अनुमोदान गराउने देउवाको तयारी, गठबन्धन तोडिने संकेत

काठमाडौं । दोस्रो पटक कांग्रेस सभापतिमा चुनिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउन सक्रिय देखिएका छन् । चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न देउवाको सक्रियताले गठबन्धन सरकारमा तरंग पैदा गरेको बताइएको छ । प्रधानमन्त्री...

सरकार जोगाउन थपिएका मन्त्रालयको न काम न बस्ने ठाम

मकवानपुर । सरकार जोगाउनका लागि बागमती प्रदेश सरकारले ६ वटा मन्त्रालय थपेसँगै मन्त्रालयको सेवा सुविधाबाहेक प्रत्यक्ष रूपमा वार्षिक करिब डेढ करोड रुपैयाँ अनावश्यक खर्च बढ्ने भएको छ । नयाँ सरकार गठनसँगै थपिएका मन्त्रालयका लागि तत्काल ३० वटा सवारी खरिद गर्ने...

बेश्यालयबाट रंगेहात पक्राउ परेका कृष्ण यादव प्रदेश नं २ को सभापतिमा देउवाको उम्मेदवार !

१४ बर्षअघि काठमाडौंको महाराजगञ्ज नजिकैको एक बेश्यालयबाट रंगेहात पक्राउ परेका कृष्ण यादव प्रदेश नं २ को सभापतिका लागि उम्मेदवारी दिने तयारीमा छन् । २०६५ फागनु २० गते महाराजगञ्जस्थित कान्तिबाल अस्पताल पछाडि अवैध रुपमा संचालित बेश्यालयबाट रंगेहात पक्राउ परेका यादव नेपाली...