Aafno Khabar
ट्रेन्डिङ खबर

२ सय वर्ष पुरानो ‘समय फल्चा’ ब्यूँताउन दुई दशकको लडाइँ

काठमाडौं । पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रमका बीच...

विश्वको ८५ औं र दक्षिण एसियाको सबैभन्दा खुसी देश बन्यो नेपाल

काठमाडौं । फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश बनेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित गरेको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको छ ।...

कोरियाले ९ हजार कामदार लैजान खुलायो आवेदन् (यसरी दिनुहोस आवेदन)

काठमाडौं । नेपाली नागरिकहरूका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा थप नौ हजार भन्दा बढी कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कामदारको छनौटका लागि सोमवार एक सूचना...

जनताको धेरै काम गर्ने हुटहुटीले मन्त्रालयको सङ्ख्या १४ बनाए : मुख्यमन्त्री पाण्डे

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनुभएको छ । आज प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर निर्माण शुरु...

पार्टीभित्र हुने छलफलबाट एमसीसी अस्वीकार भए अध्यक्षबाट राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनु भएको छ । उहाँले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै दाहालले यो...

एक हप्ताभित्र भुक्तानी दिने सहमती भएपछि मेलम्चीको काममा फर्कियो सिनो हाइड्रो

काठमाडौं । सरकारले भुक्तानी नदिको भन्दै मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य बन्द गरेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले आजबाट फेरी काम सुरु गरेको छ । कम्पनीलाई एक हप्ताभित्र भुक्तानी दिने सहमती भएपछि ठेकेदार कम्पनी काममा फर्केको हो । गत असार...

सन्तको वाणी नै दुर्जनको कठोर मन बदल्दिने जादुको छडी – एक चर्चा

धेरै–धेरै वर्ष पहिलेको कुरा हो,भारत–वर्ष अन्तरगतको एक राज्यमा यौटा डाँकु रहन्थ्यो जसको नाम औंलामाला–डाँकु थियो । शरीरको दार–पात भयङ्कर ठूलो,आखा राता–राता, मानौं देख्दा राक्षस जस्तै डरलाग्दो यस डाँकुले आफ्नो सामुन्ने जो ब्यक्ति आउँछ, उसको यौटा औंला काटेर मालामा उनी आफ्नो...

सर्वोच्चको फैसला : अख्तियारले न्यायाधीशमाथि भ्रष्ट्राचारको मुद्दा लगाउन पाउँदैन्

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार अख्तियारलाई नभएको बताएको...

गठबन्धन टुटे सबैदल धुलोपिठो हुन्छन् : ओली

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताउनुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको चरित्र छुट्याउनै नसक्ने खालको भएको बताउनुभयो । एमसीसीको सवालमा...

एमसीसीका कारण दिनभरी तनाबग्रस्त बन्यो बानेश्वर (भिडियोसहित)

काठमाडौं । एमसीसी विरुद्ध भएको प्रदर्शनले आइतबार बानेश्वर क्षेत्र तनावग्रस्त भयो । सरकारले एमसीसीलाई संसदमा पेस गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केही समय प्रहरी र प्रदर्शनकारी...