Aafno Khabar
ट्रेन्डिङ खबर

भोलि बिहानबाट देशैभरका पेट्रोल पम्पले इन्धन बिक्री गर्ने सहमति

काठमाडौं । विभिन्न माग राख्दै पेट्रोलको ढुवानी र बिक्री ठप्प पारेका पेट्रोलियम व्यवसायी र नेपाल आयल निगमबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ । पेट्रोलियम व्यवसायीहरूको कमिसन...

मेलम्चीमा क्षती नहोस भनेर मन्त्रीको क्षमा पूजा

सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा क्षमा पूजा गर्नुभएको छ । उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षातमा आएको बाढीले क्षति पुर्याएको थियो...

पाँच हजार परीक्षणमा कोरोनाका २५ सङ्क्रमित, यी हुन शून्य सङ्क्रमण भएका जिल्ला

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज २५ जनामा देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८१...

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ५० खेल, करणको ह्याट्रिक विकेट (फोटोफिचर)

काठमाडौं । नेपाली क्रिकेट टोली घरेलु मैदानमा बिहीबार नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० खेलको कोशेढुंगा पूरा गर्यो । त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलसँगै नेपालले ५० खेल पूरा गरेको हो । जुन खेलमा नेपालले ३७ रनको जित हात...

फसाउने गरी मुद्दा हाल्नेलाई नै जेल जलान गर्न कास्की अदालतको आदेश

कास्की । ज्यान मार्ने उद्योगमा जाहेरी दिएर अदालतमा प्रतिकुल बकपत्र गर्ने एक जनालाई कास्की जिल्ला अदालतले कैद, जरिवाना र क्षतिपूर्ति तिर्ने फैसला गरेको छ । आफ्नो छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको भन्दै ४ जनाविरुद्ध प्रहरीमा किटानी...

रुस-युक्रेन युद्धको प्रभाव : विश्वका ४ करोड मानिस गरिबीको रेखामुनी पुग्ने चेतावनी

रुस-युक्रेन युद्धको असर अन्तराष्ट्रिय बजारमा देखिन थालेको छ । युक्रेनमा रुसले २४ फेब्रुअरीमा सैन्य आक्रमण गरेपछि विश्व बजारमा खाद्यान्न र इन्धनको मूल्य अत्यधिक वृद्धि भइरहेको छ। अमेरिकी एक संस्था ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ (सिडिजी) ले यो महंगी यही दरमा बढ्ने...

२ सय वर्ष पुरानो ‘समय फल्चा’ ब्यूँताउन दुई दशकको लडाइँ

काठमाडौं । पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रमका बीच...

विश्वको ८५ औं र दक्षिण एसियाको सबैभन्दा खुसी देश बन्यो नेपाल

काठमाडौं । फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश बनेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित गरेको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको छ ।...

कोरियाले ९ हजार कामदार लैजान खुलायो आवेदन् (यसरी दिनुहोस आवेदन)

काठमाडौं । नेपाली नागरिकहरूका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा थप नौ हजार भन्दा बढी कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कामदारको छनौटका लागि सोमवार एक सूचना...

जनताको धेरै काम गर्ने हुटहुटीले मन्त्रालयको सङ्ख्या १४ बनाए : मुख्यमन्त्री पाण्डे

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनुभएको छ । आज प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर निर्माण शुरु...