Aafno Khabar
ट्रेन्डिङ खबर

काठमाडौंका १० पालिकामध्ये पाँचमा कांग्रेसको अग्रता तीनमा जित

काठमाडौं । काठमाडौं जिल्लाका १० पालिकामध्ये तीनवटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। तीनै नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनी यसअघि ०७४ सालको चुनावमा पनि दक्षिणकाली नगरपालिका मेयरमा निर्वाचित...

काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

काभ्रे । ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो। गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट...

निर्वतमान प्रमुखलाई १३२० मतले हराउँदै फलेवासमा कांग्रेसका तिवारी विजयी

पर्वत । फलेवास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गंगाधर तिवारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्दै तिवारी प्रमुखमा निर्वाचित भएका हुन् । शर्मा फलेवासका निर्वतमान प्रमुख हुन् । तिवारीले ७७०० मत ल्याउँदा शर्माले ६३८० मत ल्याए...

काठमाडौं महानगरपालिकामा बालेनले कटाए १० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन्। उनले अहिलेसम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत...

२०८ मध्ये ९५ पालिकासहित कांग्रेस पहिलो, एमाले ६२ र माओवादी ४६ मा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हालसम्म २०८ पालिकाको अन्तिम परिणाम आएको छ । जसमा नेपाली कांग्रेसले ९५ पालिका प्रमुख जितेको छ भने ९७ पालिका उपप्रमुख जितेको छ । नेकपा एमालेले ६२ पालिका प्रमुख...

स्थापित र सिर्जनाको मत भन्दा बालेनको एकल मत धेरै (ताजा अपडेट)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राखेका छन् । पछिल्लाे मतपरिणाम अनुसार बालेन शाहले ८४२० मत ल्याउँदा एमालेका केशव स्थापितले ४४३६ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८८१ मत ल्याएकी छन् । आइतबार १, २,...

लुम्बिनीमै आएर मोदीले भने बुद्ध नेपालमा जन्मेका हुन

रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताउनुभएको छ । २५ सय ६६ औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन...

काठमाडौंमा कांग्रेसले खाता खोल्यो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए। उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्।...

८८ पालिकाको नतिजा आउँदा कांग्रेस पहिलो (कुन पार्टीले कहाँ कती जिते सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त भइरहेका छन् । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सोमबार बिहानसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी...

ओलीको गृहनगरमा राप्रपा उम्मेदवारको अग्रता

झापा । एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनका राम थापाले अग्रता बनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले ३७ सय २९ मतसहित अग्रता कायम राखेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२...