Aafno Khabar
ट्रेन्डिङ खबर

वायुसेवा संचालक संघका अध्यक्षलाई पक्राउ गर्ने तयारी

काठमाडौं । बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन) का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यसका लागि निर्णय गरेर सीडीओ कार्यालयलाई सिफारिस गर्ने भएको हो।...

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं...

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार...

अमेरिकालाई पत्र लेखेको साँचो हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागि हुन नेपाली सेनाले २०७२ कात्तिक १० गते पत्र पठाएको प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराएका छन्। अमेरिकाको एसपिपीको विषयमा व्यापक प्रश्न उठेपछि समितिले शर्मालाई पनि बैठकमा डाकेको...

अमेरिकाको एसपिपी सम्झौतामा बोल्यो नेपाली सेना

काठमाडौं । अमेरिकी सरकारले नेपाली सेना र यूटा राज्यको नेसनल गार्डबीच स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) सम्झौता गर्न प्रस्ताव गरेको विषयमा नेपाली सेनाले ध्यानाकर्षण गराएको छ। नेपाली सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै एसपिपीबारे ध्यानाकर्षण गराएको हो। विगत लामो समयदेखि नेपाली...

अमेरिकी सेनाको अंग बन्न चार्लस ए फ्लिनको नेपाललाई आग्रह

काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन आइतबार राति चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए । जेठ २६ मा सद्भावना भ्रमणमा फ्लिन नेपाल आएका थिए। चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले स्वदेश फर्कने...

कुश्मादेखि पोखरा आधा घण्टामा पुग्ने सुरुङमार्ग निर्माण हुँदै

पर्वत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि...

बालेनको प्रशंसा गर्दै गगनले अघि सारे फोहोर व्यवस्थापनका ६ उपाय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहरी विकासमन्त्री रामकुमारी झाक्री र काठमाठौं महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहको प्रशंसा गरेका छन्। काठमाडौं उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर संकलन र व्यवस्थापन हुन थालेपछि थापाले मन्त्री झाक्री र मेयर शाहको प्रशंसा गरेका...

अन्ततः उठ्ने भयो काठमाडौंको फोहोर, बालेनलाई असफल बनाउने प्रयास तुहियो

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय...

मतगणनाको समयमा किन गोप्य रुपमा भेटे बालेनले ओलीलाई ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ। यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर ल्याएका थिएनन्। भेटका क्रममा बालेनको...