Aafno Khabar
ट्रेन्डिङ खबर

अमेरिकाको एसपिपी सम्झौतामा बोल्यो नेपाली सेना

काठमाडौं । अमेरिकी सरकारले नेपाली सेना र यूटा राज्यको नेसनल गार्डबीच स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) सम्झौता गर्न प्रस्ताव गरेको विषयमा नेपाली सेनाले ध्यानाकर्षण गराएको छ। नेपाली सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै एसपिपीबारे ध्यानाकर्षण गराएको हो। विगत लामो समयदेखि नेपाली...

अमेरिकी सेनाको अंग बन्न चार्लस ए फ्लिनको नेपाललाई आग्रह

काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन आइतबार राति चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए । जेठ २६ मा सद्भावना भ्रमणमा फ्लिन नेपाल आएका थिए। चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले स्वदेश फर्कने...

कुश्मादेखि पोखरा आधा घण्टामा पुग्ने सुरुङमार्ग निर्माण हुँदै

पर्वत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि...

बालेनको प्रशंसा गर्दै गगनले अघि सारे फोहोर व्यवस्थापनका ६ उपाय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहरी विकासमन्त्री रामकुमारी झाक्री र काठमाठौं महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहको प्रशंसा गरेका छन्। काठमाडौं उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर संकलन र व्यवस्थापन हुन थालेपछि थापाले मन्त्री झाक्री र मेयर शाहको प्रशंसा गरेका...

अन्ततः उठ्ने भयो काठमाडौंको फोहोर, बालेनलाई असफल बनाउने प्रयास तुहियो

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय...

मतगणनाको समयमा किन गोप्य रुपमा भेटे बालेनले ओलीलाई ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ। यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर ल्याएका थिएनन्। भेटका क्रममा बालेनको...

पोखरामा धनराज जित नजिक, उपमेयरमा एमालेकी मञ्जुले जित्ने पक्का

कास्की । पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक पुगेका छन्। अहिले सम्मको मत परिणाम अनुसार आचार्यले ४ हजार ४३६ मतको अग्रता लिएका छन्। पोखरामा कुल खसेको मत १ लाख ४३ हजार २२६ मध्ये हालसम्म १...

एमालेबाट विजयी कलैयाका मेयरलाई तौल बराबरको लड्डुले स्वागत

बारा । बाराको कलैया उपमहानगरपालिकामा नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् । वडा नं. १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् । चुनाव जितेर विजयी र्‍यालीमा मा...

सुन्दरी प्रतियोगितामा भएको जबरजस्ती करणीको अनुसन्धान गर्न समिती गठन

काठमाडौं । मोडलिङ सम्बन्धी एजेन्सी चलाउने मनोज पाण्डेले सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि जबरजस्ती करणी गरेको दाबीसहित आएका पीडितका भिडियोको घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। अनुसन्धानमा हदम्याद सम्बन्धी जटिलता देखिएपछि महानगरीय प्रहरी कार्यालयले महानगरीय...

हावाहुरीका कारण चितवनमा ३ जनाको ज्यान गयो, गुडिरहेको ट्रक नै पल्टियो

चितवन । चितवनमा हावाहुरीका कारण पल्टिएका रुखले च्यापेर तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ज्यान जानेको सताखत हुन बाँकी छ । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै ज्यान...