काठमाडौं । मंगलबार नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६ सय ३८ जना संक्रमित भेटिएका हुन् । यीसहित हालसम्म संक्रमितको संख्या...
एजेन्सी। कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको रुसले दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप विकासमा रुस सफल भएको र त्यसलाई प्रयोगमा ल्याएको दाबी गरे । आफ्ना दुई छोरीलाई कोरोनाविरुद्धको खोप लगाएको र उनीहरुलाई कुनै...
काठमाडौं । काठमाडौ उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सरकारले लामाे दूरीका सार्वजनिक यातायात सञ्चालन र आन्तरिक तथा बाह्य उडान भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ...
काठमाडौं । उपत्यकाभित्रका सबै स्थानीय तहले अत्यावश्यकबाहेक सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने भएका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो...
काठमाडाैं । भारतमा पहिलोपटक २४ घण्टाकाे अवधिमा एक हजार बढी मानिसको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको हाे । उक्त अवधिमा ६२ हजार...
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जना कोभिड १९ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, साेमबार देशभर ३ सय ३८ जनामा...
काठमाडाैं । नेपालमा काेभिड १९ संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७९ पुगेकाे छ । विगत २४ घण्टामा थप चार जनाको मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयका अनुसार बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक महिलाको आइतबार दिउँसो मृत्यु...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमितको संख्या...
काठमाडाैं । कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेकाे संख्याले ब्राजिलमा पनि एक लाख पार गरेकाे छ । जाेन्स हप्किन्स विश्वविद्यालयकाे तथ्यांक अनुसार साेमबार बिहानसम्ममा १ लाख १ हजार ४९ जनाकाे मृत्यु भइसकेकाे छ । सबैभन्दा धेरै संक्रमित हुने मुलुकको...
काठमाडाैं । भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस. जयशङ्करले गौतम बुद्ध ‘महान् भारतीय’ भएकाे बताएका थिए । भारतीय विदेशमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध नेपाल सरकारले विज्ञप्ति निकालेर आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको थियो...