Aafno Khabar
ट्रेन्डिङ खबर

काेराेना संक्रमित थप तीन जनाकाे मृत्यु, मृतककाे संख्या १०२

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप तीन जनाको मृत्यु भएको जानकारी दिनुभयाे । कोरोना संक्रमणबाट...

शनिबार थपिए ४ सय ६८ जना काेराेना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय  ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

‘क्लबमा ठूलो परिवर्तनकाे खाँचाे छ’ : जेरार्ड पिके

काठमाडाैं । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहाेरेपछि बार्सिलाेनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा परिवर्तनकाे खाँचाे भएका प्रतिक्रिया दिएका छन् । ३३ वर्षीय पिके १२ वर्षदेखि बार्सिलाेनामा आवद्ध छन् । उनले २० ओटा प्रमुख उपाधि पनि जितिसकेका छन् । उनले...

थप चार जना काेराेना संक्रमितकाे मृत्यु, मृतककाे संख्या ९९

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे । डा. गाैतमका अनुसार...

उपत्यकामा थपिए १ सय १९ काेराेना संक्रमित

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । शुक्रबार देशभरमा ५ सय ९४...

भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना संक्रमण

पर्सा । भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएकाे परीक्षणमा दूतावासमा कार्यरत ४८ जनामा संक्रमण देखिएकाे हाे । अस्पतालले दिएको सूचना अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना...

काठमाडाैं उपत्यकामा थप १ सय २७ जनामा काेराेना संक्रमण

काठमाडाैं । काठमाडौं उपत्यकामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारकाे नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गाैतमले उपत्यकामा थप १ सय २७ जनाकाेराेना संक्रमित थपिएकाे जनाकारी दिनुभएकाे हाे । उहाँका...

विगत २४ घण्टामा काेराेना संक्रमित थप ४ जनाकाे मृत्यु, मृतककाे संख्या ९५

काठमाडाैं । नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको पुष्टि गर्नुभएकाे हाे । मृतकमा महोत्तरीका ४५...

भारतमा पछिल्लाे २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै काेराेना संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण...

काेराेना खाेपकाे विषयमा रुसकाे जवाफ : विश्वभर भइरहेकाे चिन्ता ‘आधारहीन’

कोरोना भाइरस सङ्क्रमणविरूद्ध  रुसले बनाएकाे खाेपका विषयमा विश्वभर भइरहेकाे चिन्ता 'आधारहीन' भएकाे रुसले बताएकाे छ । रुसले मङ्गलबार देशको नियामक निकायले कोरोना भाइरस सङ्क्रमणविरूद्ध रुसमा विकसित एउटा खोपका लागि स्वीकृति प्रदान गरेको बताएको थियो । उक्त खोप २ महिनाभन्दा कम...