Aafno Khabar
ट्रेन्डिङ खबर

छाेरा आइसाेलेसनमा, आमाकाे मृत्यु, छिमेकी आएनन्, सेनाले गर्‍याे शव व्यवस्थापन

माेरङ । काेराेना संक्रमणकाे डरका कारण विराटनगरमा एक वृद्धाकाे मृत्यु हुँदा छिमेकी देखा परेनन् । छाेरा काेराेना संक्रमण भएर आइसाेलेसनमा बसेका बेलामा आमाकाे मृत्यु हुँदा काेराेना संक्रमणकाे डरले छिमेकी नगएका हुन् । विराटनगर -३ की ८७ वर्षीया वृद्धाकाे निधनपछि छिमेकी...

काेराेना संक्रमणका कारण भारतमा एक मन्त्रीकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु भएको छ । गुरुग्राम मेदान्ता अस्पतालमा उपचारका क्रममा सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री चेतन चौहानको आइतबार राति मृत्यु भएको हो । पूर्व भारतीय क्रिकेटसमेत रहेका ७२ वर्षीय...

थप २ जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । नेपालमा विगत २४ घण्टामा काेराेना संक्रमित थप २ जनकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले आइतबारकाे नियमित प्रेस ब्रिफिङका क्रममा थप २ जना संक्रमितकाे मृत्यु भएकाे जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार...

काठमाडाैं उपत्यकामा आइतबार थपिए एक सय ७२ काेराेना संक्रमित

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन जिल्लामा आइतबार १ सय ७२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडाैंका १ सय २६ ललितपुरका ३८ र भक्तपुरका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे...

आइतबार थपिए ६ सय ४१ काेराेना संक्रमित

काठमाडाैं । आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या २६ हजार ६ सय ६० पुगेकाे छ । विगत २४ घण्टामा १ सय ३४ जना...

यस्ताे छ सामाजिक सञ्जालमा #विनाेद भाइरल हुनुकाे कारण

पछिल्लाे समय सामाजिक सञ्जालमा #विनोद निकै भाइरल बनेकाे छ । खासगरी भारतीय यूटुयुबर र ट्विटर प्रयोगकर्तामाझ यो ट्रेन्डिङमा छ । #विनोदमा हजारौँ मान्छेहरुले विभिन्न मिम बनाइ सार्वजनिक गरेका छन् । भारतमा ट्रेन्डिङमा परेकाे # विनाेदकाे चर्चा नेपालमा पनि भइरहेकाे छ ।...

भारतमा ५० हजार बढी काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणका कारण भारतमा मृत्यु हुनेकाे संख्या ५० लाख बढी भएकाे छ । अमेरिका, ब्राजिल र मेक्सिकोमा ५० हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेकाे छ। कोरोना भाइरसका कारण खराब हालत भोगिरहेका मुलुकको सूचीमा भारत तेस्रो स्थानमा...

सिन्धुपाल्चाेक पहिराे अपडेट : १६ जनाकाे शव फेला

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ मा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव भेटिएको हो । मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष...

नेपालमा काेराेना : कुन प्रदेशमा कतिकाे मृत्यु ?

काठमाडौं । नेपालमा कोरोना संक्रमण (काेभिड १९) बाट मृत्यु हुनेकाे संख्या १ सय २ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर २ मा सबैभन्दा बढी ४४ कोरोना संक्रमितकाे मृत्यु भएको छ । यस्तै, प्रदेश नम्बर...

काठमाडाैं उपत्यकामा थप ९८ जनामा काेराेना संक्रमण

काठमाडाैं । काठमाडौं उपत्यकामा शनिबार थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार...