Aafno Khabar
स्थानीय

थप एक साता निषेधाज्ञा, हट्यो ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन...

काठमाडाैं उपत्यकामा कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । आइतबार काठमाडौं उपत्यकामा ५६६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९५, भक्तपुरमा ११० र ललितपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको हो । हाल काठमाडौं जिल्लामा ७ हजार ४२० सक्रिय संक्रमित...

कति छन् अहिले काठमाडाैं उपत्यकामा सक्रिय संक्रमित ?

काठमाडाैं । काठमाडौं उपत्यकामा शुक्रबार थप ८९८ जनामा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन् । अहिले काठमाडाैं उपत्यकामा ११ हजार ६ सय ३० सक्रिय संक्रमित...

१८ वर्ष माथिका विद्यार्थीलाई खोप, यी स्थानमा लगाउन पाइन्छ (सूचीसहित)

काठमाडाैं । शुक्रबारदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइने भएकाे छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउन लागिएकाे स्वास्थ्य कार्यालय काठमाडाैंले जानकारी दिएकाे...

मेलम्चीमा पुन: बाढी, बगे तीन घर

काठमाडाैं । अविरल वर्षासँग मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले दिएकाे जानकारी अनुसार स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हाे...

काठमाडौंका यी पाँच स्थानबाट विद्यार्थीले खोप लगाउन पाउने

काठमाडाैं । परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालयलगायतका विद्यार्थीले बिहीबारदेखि खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि...

कति छन् देशभर काेराेनाका सक्रिय संक्रमित ?

काठमाडाैं । नेपाल पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५६ नमुनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । बुधबार १ हजार ८८५...

दुर्घटनाबाट जाेगियाे सीता एयरकाे जहाज

काठमाडाैं । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट कार्गाेकाे सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका...

निषेधाज्ञाकाे फेरिएकाे माेडालिटीमा के खुल्ने, के नखुल्ने ?

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी फेरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले मोडालिटी परिवर्तनको निर्णय गरेको हो । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ ८ गतेसम्म थप गरिएकाे छ । मंगलबार...

साेमबारदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनेका खोप दिइने, क-कसले लगाउन पाउने ?

काठमाडौं । सोमबारदेखि सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने भएको छ । अघिल्लो पटक कोभिशिल्ड लगाएकालाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिन लागेको हो । कोरोनाविरुद्धको पहिलो मात्र कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप लगाउने तयारी...