Aafno Khabar
खबर

सीमाको सुरिलो स्वरमा “आलाराम” कल्पनाको उत्कृष्ट अभिनय

काठमाडौं – नेपाली युवायुवतीले जापानमा भोग्नुपरेका घटनालाई आधार बनाएर तयार पारिएको नयाँ गीत आलाराम दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। गीत सार्वजनिक भएलगत्तै चौतर्फी चर्चा भइरहेको छ। यस गीतमा नेपालबाट रोजगारीका लागि जापान जाने नेपालीहरूले भोग्ने कथालाई विषयवस्तु बनाइएको छ। सीमा...

‘ग्रामर गुरु’ चूडामणि गौतमको ८१ वर्षको उमेरमा निधन

काठमाडौं। प्रख्यात भाषाविद् र ‘ग्रामर गुरु’का रूपमा चिनिने चूडामणि गौतमको निधन भएको छ। उनको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको हो। चूडामणि गौतमले अंग्रेजी भाषाको ग्रामर विषयमा प्रख्यात पुस्तकहरू लेखेका थिए। उनले पछिल्लो समयमा नेपाली भाषाको विकासमा...

संयुक्त राष्ट्रले यूक्रेनबाट रूसी सेना हटाउन आह्वान गर्दै प्रस्ताव पारित

संयुक्त राष्ट्र। संयुक्त राष्ट्रले सोमबार यूक्रेनी क्षेत्रबाट रूसी सेनालाई तत्काल हटाउन आह्वान गर्दै एक प्रस्ताव पारित गरेको छ। यस प्रस्तावलाई ९३ देशले समर्थन गरे भने १८ देशले विरोध गरेका छन्। ६५ देशहरूले मतदानमा भाग लिएनन्। रूस र यूक्रेनबीच युद्ध सुरु...

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं: मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना...

कोशी, बागमती, गण्डकीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी तथा बागमती...

फास्ट ट्र्याकको लागत दुई खर्ब नाघ्यो,तोकिएको समयमै पूरा हुन कठिन

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्र्याक) तोकिएको समय अर्थात् चैत २०८३ भित्र सम्पन्न गर्न कठिन देखिएको छ। हालसम्मको भौतिक प्रगति ३८.२६ प्रतिशत मात्र पुगेको छ भने वार्षिक औसत प्रगति ६.३७ प्रतिशत रहेको छ। लक्ष्यअनुसार काम सम्पन्न...

पाकिस्तानमाथि भारतको शानदार जित, विराट कोहलीको शतक

काठमाडौँ । भारतले पाकिस्तानले पराजित गरेको छ । दुबईमा आइतबार समन् आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २४२ रनको लक्ष्य पछाएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो...

ताप्लेजुङमा निषेधाज्ञा जारी

काठमाण्डौ – पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ । हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन...

परराष्ट्रमन्त्री राणा र ओडिशाका मुख्यमन्त्री माँझीबीच कुराकानी

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेकी छन् । मन्त्री राणाले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका...

हारबाट बच्यो म्यानचेस्टर युनाइटेड, कम्ब्याक गर्दै एभर्टनसँग बराबरी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरी खेलेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टन २-२ गोलको बराबरी खेलेका हुन् । पहिलो हाफमा २-० गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलको दोस्रो हाफमा २ गोल गर्दै...