Aafno Khabar
खबर

स्थापितलाई जितेर सिर्जना दोस्रो स्थानमा, बालेनको अग्रता कायम

काठमाडौं । नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्न सफल भएकी छन् । राष्ट्रियसभा जारी मतगणना १९ हजार ९१० भोट ल्याएर कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । सिंह दोस्रो स्थापना उक्लिदा...

टी – ट्वान्टी सिरिज गुमाएकोनेपालको सुखद अन्त्य

काठमाडौं । युगान्डाको महिला टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपालले ३३ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौ तथा अन्तिम टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा...

एमालेबाट विजयी कलैयाका मेयरलाई तौल बराबरको लड्डुले स्वागत

बारा । बाराको कलैया उपमहानगरपालिकामा नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् । वडा नं. १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् । चुनाव जितेर विजयी र्‍यालीमा मा...

भरतपुरमा रेनु दाहालले झण्डै ६ हजार मतले पछि पारिन विजय सुवेदीलाई

चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५७३३ मत पुर्‍याएकी छिन्। हालसम्म गणना भएको ७६०९५ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनुले २९४७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय...

२२ वर्ष पछि बुटवलमा ढल्यो एमाले बिरासत, कांग्रेसका खेमराज बिजयी

रुपन्देही । बिगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक काँग्रेसले आफ्नो विरासत फर्काएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका खेलराज पाण्डे विजयी भन्दा उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालले चुनाव जितेकी छन् । यसअघि...

मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’ मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भनेका हुन्...

६८७ पालिकाको नतिजामा कांग्रेसले जित्यो ३०५, एमालेको १८७ अन्यको कति ?

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत अन्तिम परिणाम आएका पालिकाको सङख्या ६ सय ८७ पुगेको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३०५ पालिका प्रमुख जितेको छ । कांग्रेसले २८० पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १८७ पालिका...

देशैभरका उपमहानगरपालिकामा कसको मत कति (ताजा अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहेका ६ वटा उपमहानगरपालिका मध्ये २ उपमहानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । तीन वटामा स्वतन्त्र उम्मेदवार अगाडि रहँदा १ उपमहानगरमा एमालेको अग्रता छ । सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले २६ हजार ६५२...

बुटबल उपमहानगरमा कांग्रेसका पाण्डेयको जित पक्का

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयको जित निश्चित भएको छ । यस्तै, उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित पक्का भएको । बुटवल –११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको...

भरतपुरमा माओवादीकी रेनुले लिइन् ५ हजार बढीको अग्रता (ताजा अपडेट)

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् । उनले भरतपुरका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले...