Aafno Khabar
खबर

काठमाडौं अपडेट : बालेनलाई पछ्याउँदै स्थापित

काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम छ । काठमाडौं महानगरका विभिन्न ७ वडाको मतगणना भइरहँदा शाहले ४३६५ मत ल्याएका छन् । शाहलाई पछ्याएको एमाले उम्मेदवार केशव स्थापितले २३०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले २०६७ मत...

सम्भावित हारबाट विक्षिप्त एमालेको मतगणनामा चरम असन्तुष्टि

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाप्रति चरम असन्तुष्टि जनाएको छ । एक विज्ञप्तिमार्फत आइतबार सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणनामा असन्तुष्टि पोखेको हो । मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने...

४२ पालिकाको नतिजामा एमाले पहिलो, माओवादी दोस्रो पार्टी

काठमाडौं । स्थानीय तह निर्वाचनमा ४२ पालिकाको अन्तिम परिणाम आउँदा नेकपा एमाले पहिलो पार्टी बनेको छ । एमालेले १५ पालिका प्रमुख र ११ पालिका उपप्रमुख जितेको छ । हालसम्मको नतिजाले माओवादी केन्द्रलाई दोस्रो पार्टीको रुपमा देखाएको छ । माओवादीले १३...

कुश्मा नगरपालिकामा कांग्रेसको विजयी सुरुवात

पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार खगराज पौडेल विजयी भएका छन् । पौडेलले नेकपा एमालेका राम प्रसाद रिजाललाई पराजित गरे । कुश्मा नगरपालिकामा हिजोबाट मत गणना सुरु गरेको भए पनि एउटा वडाको मात्र नतिजा आएको...

काठमाडौं १ मा एमाले ६२२ मतसहित विजयी, बालेनलाई आयो ७८३ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन्...

काठमाडौंमा कांग्रेस र एमालेको संयुक्त मत भन्दा बालेनको मत धेरै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्। पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। यो मत एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको संयुक्त मतभन्दा पनि धेरै हो। बालेनलाई नेकपा एमालेका केशव...

भरतपुरमा रेनुलाई पछि पारे विजयले

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत पाएका छन् भने...

२० पालिकाको नतिजामा एमाले पहिलो

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणना देशैभर चलिरहेको छ । हालसम्म २० पालिकाको अन्तिम परिणाम पनि आएको छ । हालसम्को परिणामले नेकपा एमालेलाई अग्र स्थानमा छ । परिणाम आएका मध्य एमालेले ८ पालिका प्रमुखमा जित हासिल गर्दा नेपाली...

मोदी गाउँपालिकामा एमालेका हिरादेवी र विमलको अग्रता दोब्बर

पर्वत । मोदी गाउँपालिकामा एमालेले फराकिलो अग्रता लिएको छ । अध्यक्षमा एमाले उम्मेदवार हिरादेवी शर्माले १८७२ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार गुप्तबहादुर ठकुरीले १०९७ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा पनि एमालेका उम्मेदवार विमल लामीछानेले फराकिलो अग्रता बनाएका छन् ।...

आफ्नै पार्टीका बागीलाई हराउँदै ताराखोला गाउँपालिकामा माओवादीका विकको प्यानल नै विजयी

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए ।...