Aafno Khabar
खबर

काठमाडौंमा कांग्रेसले खाता खोल्यो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए। उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्।...

कुश्मा १३ को वडाध्यक्षमा एमाले र १४ मा कांग्रेस विजयी

पर्वत । कुश्मा नगरपालिकाको वडा नम्बर १३ मा नेकपा एमाले र १४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १३ मा एमालेका वडाध्यक्ष उम्मेदवार तेजप्रसाद शर्माले ६५५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका धर्मबहादुर के.सीले ५०२ मत ल्याए...

भरतपुरमा विजय सुवेदी ३३ मतले अघी, स्वतन्त्र उम्मेदवार पौडेलले बढाए मत

चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय पौडेलले झिनो अग्रता कायम राखेका छन् । वडा नम्बर ३ मा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत अनुपात बढाएपछि मेयरमा गठबन्धन उम्मेदवार रेणु दाहाल पछि परेकी हुन् । १ र २...

कुश्मा नगरपालिकामा कांग्रेसका जोशीको अग्रता कायमै

पर्वत । कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता कायम राखेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिएका कांग्रेसका जोशीले नेकपा एमालेका गणेश पौडेललाई ३४३ मतले पछि पारेका छन् । सोमबार बिहानसम्मको गणनामा कांग्रेसका जोशीले ३०१४ मत ल्याउँदा एमालेका...

८८ पालिकाको नतिजा आउँदा कांग्रेस पहिलो (कुन पार्टीले कहाँ कती जिते सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त भइरहेका छन् । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सोमबार बिहानसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी...

लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ...

गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा...

भरतपुरमा रेनु र विजयको भिडन्त रोचक, फेरी रेनुको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा फेरी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । महानगरमा गठबन्धन तर्फकी उम्मेदवार रेणु दाहालले ३ मतको अग्रता लिएकी हुन् । ८ हजार ८५ मतगणना हुँदा उनले २९१८ मत पाएकी छन् । एमालेका विजय...

पर्वतको जलजलामा कांग्रेसभन्दा एमाले १२०६ मतले अघी

पर्वत । जलजला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीले अग्रता कायम राखेका छन् । अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार राजुप्रसाद आचार्यलाई १२०६ मतले लिड गरेका हुन् । अधिकारीको ३०६१ मत रहेको छ भने कांग्रेसका आचार्यको १८५५ मत रहेको छ ।...

ओलीको गृहनगरमा राप्रपा उम्मेदवारको अग्रता

झापा । एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनका राम थापाले अग्रता बनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले ३७ सय २९ मतसहित अग्रता कायम राखेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२...