Aafno Khabar
खबर

कांग्रेस हार्ने डरले एमाले गएका शेर्पा कांग्रेसकै उम्मेदवारबाट पराजित

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोलुदूधकुण्ड नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा ४,९६८ मत ल्याई विजयी भएका हुन् ।...

स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

गोरखा । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र...

कांग्रेसले जित्यो २५० पालिका, एमाले, माओवादीलगायत दल कति पालिकामा विजयी ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार मध्यान्नसम्म २५० स्थानीय तहमा जित हासिल गरेको छ । यसैगरी...

रेनु दाहालको फराकिलो अग्रता, भेट्टाउन विजय सुवेदीलाई मुस्किल

चितवन । भरतपुर महानगरपालिका, चितवनको मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा ३९ हजार ९६१ मत गनेर सक्दा रेनुले १५ हजार १६२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय...

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी

दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।  मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन । चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका...

बाबुराम भट्टराईको गृहनगर पालुङटारको मेयर र उपमेयरमा माओवादी विजयी

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा पनि माओवादी केन्द्र विजयी भएको छ । जनता समाजवादी–एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् । नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका...

पर्वतमा सात पालिकामध्ये ५ मा कांग्रेस विजयी २ मा एमाले (प्रमुख र उपप्रमुखको सूची)

पर्वत । पर्वतमा स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आएको छ । सातै पालिकाको अन्तिम परिणाम आउँदा सातमध्ये ५ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । २ पालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस विजयी भएका पालिका कुश्मा नगरपालिकामा...

कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख, एमाले र माओवादी पछिपछि

काठमाडाैं । नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मतगणना भइरहेका पालिकामध्ये १२० वटाको...

देशैभरका उपमहानगरपालिकाकाे पछिल्लाे मतपरिणाम यस्ताे छ

काठमाडौं । देशका ११ वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ७ ठाउँमा अग्रता लिएका छन् । हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मीना लामाले १० हजार ४ सय १० मत प्राप्त राप्रपाका दीपक...

कुश्मा नगरपालिकामा ११ वडाको मतगणना सकिदा कांग्रेसका जोशीको अग्रता कायम

पर्वत । कुश्मा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीको अग्रता कायम छ । मतगणनाको सुरुदेखि नै अग्रता लिएका जोशीले ११ वडाको मतगणना सकिदा सम्म पनि अग्रता कायम रोखका छन् । जोशीले नेकपा एमालेका उम्मेदवार गणेश पौडेललाई ५०३ मतले पछाडि...