Aafno Khabar
खबर

भाग्यले साथ दिएर सेमिफाइनल पुगेको पाकिस्तानलाई १३ वर्षपछि फाइनल पुग्लाने अवसर !

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज न्यूजिल्याण्ड र पाकिस्तान भिड्दैछन् । फरक विशेषताका यी दुई टोलीबीचको खेल रोचक हुने अनुमान गरिएको छ । विश्वकपका खेलको आधारमा पाकिस्तान भन्दा बलियो देखिएको न्यूजिल्याण्ड र विस्तारै लयमा देखिएको पाकिस्तानबीचको खेललाई विशेष...

वैदेशिक रोजगारीमा गएकालाई अनिवार्य १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू भएको छ । धितोपत्र बोर्डले आज धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका २०७९ लागु गर्दै आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको हो । सरकारले चालु...

निगमलाई १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा, तर मूल्य नघट्ने

काठमाडौं । नेपाल अयल निगमले भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट प्राप्त भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा लिटरमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ४ रुपैयाँ...

संसदीय समितिको निर्देशन : केन्द्रमा १५ र प्रदेशमा ५ मन्त्रालय बनाऊ

काठमाडौं । राष्ट्रिय सभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । समितिले आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा प्रदेश मन्त्रीहरुको संख्या न्युनतम पाँच...

विश्वकप क्रिकेट : पाकिस्तानको सेमिफाइनल सम्भावना कायम

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकालाई हराएको छ । अष्ट्रेलियाको सिड्नीमा आज वर्षाले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...

निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार सुरु, प्रचारमा को जान पाउँदैन ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ । निर्वाचन आयोगले आजबाट मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । आजदेखि दल तथा उम्मेदवारले प्रचारप्रसारका लागि जुलुस, आमसभा र...

दशैँमा गाउँमा देखि नै छोडे पिङ

“उति बेला दशैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरु सबै हराए ।” बागलुङ...

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

नेपालीको महान चाड बडादशैँ हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दशैँको रौनक र मौलिकता भने कतै देखिएको छैन । दसँै सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको...

बेलायतमा ७१ वर्ष शासन गरेकी एलिजाबेथ द्वितीय

एजेन्सी । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको घोषणा गरिएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा...

नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव मगर सर्वसम्मत

काठमाडौं । नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव गाहा मगर चयन भएका छन् । शनिबार मगर मूलघर कलङ्कीमा सम्पन्न समितिको चौथो अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । १३ सदस्यीय नवगठित समितिको उपाध्यक्षमा ओम सूर्यवंशी, सचिवमा...