Aafno Khabar
खबर

काठमाण्डौ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता, मानुषी चौथो

काठमाडाैं । काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधि सभातर्फको मतगणना भइरहेको छ । काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पहिलो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार यादव लाल कायष्थ दोस्रो, एमालेका श्यामकुमार...

कतार विश्वकपः आज तीन खेल हुँदै

कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ...

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइतेको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो...

विश्वकप फुटबल भोलिबाट, यस्तो छ नेपाली समयको खेल तालिका

काठमाडौं । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल भोलिबाट कतारमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय...

मताधिकार प्रयोग गर्न मतदातालाई निर्वाचन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपिल गरेको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै...

आचारसंहिता उल्लंघन गरेको भन्दै दुई बहालवाला मन्त्रीलाई जरिवाना

काठमाडौं । निर्वाचन आयोगले दुई बहालवाला मन्त्रीलाई जरिवाना गरेको छ । सहरी विकासमन्त्री मेटमणि चौधरी २५ हजार र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पाँच हजार रुपैयाँ जरिवानाको निर्णय गरिएको आयोगले जनाएको छ । यसअघि, निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा आयोगले उनीहरूलाई...

निर्वाचन विरोधी गतिविधि भए कारबाहीको अधिकार मतदान अधिकृतलाई

काठमाडौं । निर्वाचन आयोगले मतदान समय मतदातालाई धाकधम्की दिने लगायत अन्य कुनै अराजक गतिविधि हुन नदिन सबै पक्षलाई आग्रह गरेको छ । यस्ता गतिविधि भए तत्काल कारबाही गर्न आयोगले सम्बन्धित मतदान अधिकृतलाई निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो...

निर्वाचनको तयारी पूरा

काठमाडौं । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले आजै राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ । आयोगका प्रमुख...

कसैको आस वा त्रासमा नपरी निर्वाचन सम्पन्न गराउनुस् : प्रमुख आयुक्त थपलिया

काठमाडौं  । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनमा कसैको आस वा त्रासमा परेर नभई त्यसभन्दा माथि उठेर निर्वाचन सम्पन्न गर्ने भूमिका रहेको बताए। उनले निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका...

१५ नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

संयुक्त राष्ट्र संघले नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने अनुमान गरेको छ। सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । यो प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसंघीय जनसंख्या सम्भाव्य...