Aafno Khabar
खबर

अष्ट्रेलियालाई हराउँदै अजेन्टिना विश्वकपकाे क्वार्टरफाइनलमा

अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। अष्ट्रेलियाले खेलकाे...

मेस्सीले गोल गर्दा पहिलो हाफमा अष्ट्रेलियाविरुद्ध अर्जेन्टिनाको अग्रता

फिफा विश्वकप २०२२ अन्र्तगत अन्तिम १६ को खेलमा अष्ट्रेलियामाथि पहिलो हाफमा अर्जेन्टिनाले  १–० गोलको अग्रता लिएको छ। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए। कतारको अहमद बिन अलि स्टेडियममा जारी खेलमा जित निकाल्दै  अर्जेन्टिना क्वार्टरफाइनलमा...

विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको...

सर्वाधिक मतान्तरसहित चुनाव जित्नेमा रवि पहिलो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले चुनाव जितेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य...

आज निर्णायक खेल खेल्दै अर्जेन्टिना

फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का निर्णायक तथा अन्तिम चरणका खेल हुँदैछन्। समूह ‘सी’ मा साउदी अरेबियाविरुद्ध मेक्सिको तथा पोल्याण्डविरुद्ध अर्जेन्टिना भिड्दैछन्। समूहमा पोल्याण्ड ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिना र...

कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी

कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी हुनुभएको छ। अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी हुनुभएको हो । अधिकारीले १५ हजार ६ सय २३ मत...

अहिलेसम्म ११८ ठाउँको नतिजा आयो, यस्तो छ विजयी हुनेको नामावली

नेपाली कांग्रेस १. मुस्ताङ – योगेश गौचन २. मनाङ – टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल ७. रसुवा – मोहन आचार्य...

काभ्रेमा गोकुल बास्कोटा ५७ सय मतले अघि

काठमाडाैं । काभ्रे–२मा प्रतिनिधि सभाको मतगणनामा नेकपा एमालेका गोकुल बास्कोटाले ५ हजार ७ सय १८ मतले अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणामअनुसार बास्कोटाले ४३ हजार ६ सय ७१ मत ल्याएका छन् भने गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिव हुमागाईंले...

समानुपातिकमा एमालेको १० लाख मत कट्यो

काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ ।...

उपेन्द्र यादवलाई ५७० मतले पछि पारे सिके राउतले

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका सिके राउतले फराकिलो अन्तरले पछि पारेका छन् । प्रारम्भिक मतगणना अनुसार राउतको ६२९ मत ल्याउँदा यादवको पक्षमा ५९ मत आएको छ ।