Aafno Khabar
खबर

‘प्रचण्ड’ को बालुवाटारमा ह्याट्रिक इन्ट्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने हुनुभएको छ । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्न पुग्नुभएका प्रचण्ड...

क्षणभरमा सत्ताको अंकगणीत फेरिदा कांग्रेस र ए.समाजवादी अक्करमा

काठमाडौं । एउटै पार्टी बनाएर सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको इतिहास बनाएका यी दुई पार्टीको एउटै बाटो लामो समय तय हुन सकेन् । पार्टीभित्रको आन्तरिक विवाद तथा सत्ता उन्मादले अन्ततः पार्टीमा फूट मात्र आएन् , सरकारको नेतृत्वमा नै परिवर्तन आयो ।...

केन्द्रमा लोभ गर्दा कांग्रेसले गुमायो सातै प्रदेशमा सत्ता

काठमाडौं । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई सातवटै प्रदेशमा सत्ता बाहिर...

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदा ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त...

समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ चयन भएका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ। दलहरूले पाएका सिटमा पेश गरेका नामावलीलाई आयोगले आज दिउँसो १ बजेपछि समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले प्रतिनिधि...

कागेश्वरी मनोहरा खेलकुदको शहर बन्दै

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी बनाउन योजनावद्ध रुपमा काम हुने भएको छ । नगरपालिकाले खेलकुद नगरी बनाउनका लागि संभाब्यता अध्ययन तथा समन्वयका लागि समिति गठन गरेको छ । खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिको पहिलो बैठकले नगरपालिकालाई...

सत्ता समिकरणका मिलाउन फौजदारी अभियोगलाई रिहा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका रेशम चौधरी लगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने भएको छ । नागरिक उन्मुक्ति पार्टी र सीके राउत...

मोरक्कोले पोर्चुगललाई हराउँदै विश्वकपको सेमिफाइनलमा

काठमाडौं । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १(० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो । अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे...

खुमलटारमा प्रचण्ड-सिटौला भेट

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भेटेका छन्। सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो। प्रधानमन्त्रीका रुपमा निरन्तरता चाहेका कांग्रेस...

सरकारमा जाने जनमत पार्टीको निर्णय

जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हाे...