Aafno Khabar
खबर

कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको ‘खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति’ले प्रारम्भिक अनुगमन सुरु गरेको छ । नगरपालिकालाई ‘खेलकुद नगरी’ बनाउने उद्देश्यका साथ गठन गरिएको समितिले नगरपालिका भित्र रहेका खेल मैदान तथा सम्भावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरेको हो...

मन्त्रालय फुटाउने कुरै भएको छैन-‘गृहमन्त्री लामिछाने’

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरी आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित...

गृहले भन्यो ‘अवैधानिक क्रसर उद्योग बन्द गराउनु’

काठमाडौं । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न...

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

चितवन । चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले टोकेको हो । गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको...

सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वमा बन्ला सरकार ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले आज दलहरूलाई समय निर्धारण गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले हिजै समय दिने तयारी गरेका थिए । तर, दलहरूले आजका लागि आग्रह गरेपछि नयाँ सरकार गठनका लागि समय...

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने शक्ति सरकारमा भए हामी जान्नौ : जसपा

काठमाडौं । जनता समाजवादी नेपालको राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुनका लागि तीनवटा सर्त अघि सारेको छ। बैठकले सर्त राख्दै ती पूरा नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ। जसपाका अनुसार संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने शक्तिहरु सरकारमा सहभागी...

कांग्रेसको पत्रकार सम्मेलन आज

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ। प्रवक्ता प्रकाशशरण महतले बुधबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेका हुन्। नेकपा माओवादी केन्द्रलगायत ५...

कागेश्वरी मनोहरा एकता समाजको अध्यक्षमा दाहाल

काठमाडौं । कागेश्वरी मनोहरा एकता समाजको अध्यक्षमा केदारनाथ दाहाल निर्वाचित भएका छन । संस्थाको पहिलो साधारणसभाले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा शालिकराम दुलाल, महासचिवमा टंकनाथ पौडेल, उपमहासचिवमा रमेश मैनाली तथा सचिवमा युवराज खतिवडा निर्वाचित भएका छन् ।...

‘प्रचण्ड’ को बालुवाटारमा ह्याट्रिक इन्ट्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने हुनुभएको छ । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्न पुग्नुभएका प्रचण्ड...

क्षणभरमा सत्ताको अंकगणीत फेरिदा कांग्रेस र ए.समाजवादी अक्करमा

काठमाडौं । एउटै पार्टी बनाएर सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको इतिहास बनाएका यी दुई पार्टीको एउटै बाटो लामो समय तय हुन सकेन् । पार्टीभित्रको आन्तरिक विवाद तथा सत्ता उन्मादले अन्ततः पार्टीमा फूट मात्र आएन् , सरकारको नेतृत्वमा नै परिवर्तन आयो ।...