Aafno Khabar
खबर

नेदरल्यान्ड्स आइसीसी विश्वकपका लागि छनोट

काठमाडौं । बास डि लिडेको सानदार अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान पक्का गरेको छ । स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै...

कोशीमा पहिलो पटक कांग्रेसबाट मुख्यमन्त्री नियुक्त

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल...

एसईईको नतिजा अघिल्लो वर्षभन्दा राम्रो, ए प्लस ल्याउने २२ हजार बढी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा गत वर्ष भन्दा सुधार आएको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले...

यस्ताे रहनेछ आजको मौसम

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी ,...

साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । भारतसँग २–० गोलको नतिजामा पराजित हुँदै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यहि लय कायम राख्न सकेन ।...

नेपालको एकदिवसीय विश्वकप सपना अधुरो

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ। आज जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र...

एएफयूमा एकेडेमिक लिडर्स सेन्सिटाइजेशन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका आंगिक क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुखका लागि ‘एकेडेमिक लिडर्स सेन्सिटाइजेशन अन बेसिक एड्मिनिष्ट्रेटिभ एण्ड फाइनान्सियल प्रोसिडुअर्स’ कार्यक्रम सञ्चालन भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा भएको कार्यक्रमले विश्वविद्यालयको शैक्षिक...

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सको कोषाध्यक्षमा लेखकको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को कोषाध्यक्षमा बसन्त लेखकले उम्मेदवारी दिएका छन् । पेशागत साथीहरु जुटौं, गुटभन्दा माथि उठौं भन्ने नाराका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका लेखकले आफ्नो उम्मेदवारी संगठन शुद्धिकरण र चलायमन बनाउन...

जेठ १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको हाे । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको...

जलनपीडितको उपचारका लागि सुविधासम्पन्‍न अस्पताल र सहयोग चाहिन्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् । खाना पकाउने ग्याँसको जलेर घाइते...