Aafno Khabar
खबर

धुर्मुस सुन्तली फाउण्डेसनलाई वाग्मती प्रदेश सरकारको तीन करोड हस्तान्तरण

काठमाडाैं । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई...

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु

काठमाडौं ।अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ । सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन...

कति छ सुनचाँदीकाे मूल्य ?

काठमाडाैं । बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा ८०० रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि...

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुँदै

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज वार्ता हुने भएको छ । हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका...

तीन महिनामा आठ गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनाभन्दा कम समयमा आठवटा गैंडा मृत फेला परेका छन् । एकसातामा मात्र तीन गैंडा मृत भेटिएको छ । बुधबार एउटा गैंडा नारायणी नदीमा मृत अवस्थामा फेला परेको चितवन निकुञ्जका सूचना अधिकारी अशाेक रामले जानकारी...

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका शिक्षक–कर्मचारी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको हो । कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु असोज २६ गते सोमबारसम्म...

खुल्यो डीभी, यसरी भर्न सकिने

काठमाडाैं । सन् २०२२ को डाइभर्सिटी भिसा डिभी खुलेकाे छ । बुधबार रातिदेखि खुलेकाे डीभीकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । । डीभीको आवेदन खुले पछि निःशुल्क आफैँले भर्न सकिन्छ ।...

स्थगित परीक्षा सञ्चालनकाे बाटाे खुल्याे

काठमाडाैं । स्कुल र क्याम्पस तहका स्थगित सबै परीक्षा अब सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरेकाे हो । सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी...

यस्तो छ बिहीबारकाे माैसम पर्वानुमान

काठमाडाैं । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भइ केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।...

डा. केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो टोली

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनशतरत डा. गोविन्द केसीका मागमा छलफल गर्न वार्ता टोली गठन गरेको छ । चिकित्सक संघले आन्दोदन घोषणा गरेपछि सरकारले वार्ता टोली घोषणा गरेको हो । टोलीको संयोजकमा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली रहेको...