Aafno Khabar
खबर

यस्तो छ मंगलबारको माैसम पूर्वानुमान

काठमाडाैं । देशका अधिकांश पहाडी क्षेत्रमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी...

कोरोना संक्रमित थप ९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६४५ पुगेको छ...

उपत्यकामा थप २२८३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । सोमबार नेपालमा थप...

थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । संक्रमितमध्ये ७७ हजार २७७ जना निको...

ग्यासको खाली सिलिण्डरको मूल्य तोकियो, खरिद बिक्रीका लागि धरौटी रसिद अनिवार्य

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डरको मूल्य तोकेको छ । पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गम जिल्लाबाहेक देशभरी एकै मूल्य तोकेको हो ।...

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍सिद्धार्थ राजमार्ग साेमबारदेखि दैनिक तीन घण्टा बन्द

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड साेमबारदेखि दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा विभिन्न स्थानमा झरेको पहिरो हटाउन चार दिनसम्म सडक बन्द गरिएको हो । बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक...

प्रदेश १ काे पहाडी भूभागमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले साेमबार प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ का केही पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा...

कोरोना भाइरसबारे नयाँ तथ्य : पैसा र स्मार्टफोनमा २८ दिनसम्म जीवित रहन्छ

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ । अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले गरेको अनुसन्धानबाट कोरोना भाइरसबारे यस्तो नयाँ तथ्य फेला परेको हो । अन्धकार कोठा प्रयोगशालाकाे...

माग सम्बाेधन नभए आन्दोलनमा जाने फेकाेफनकाे चेतावनी

काठमाडौं । सामुदायिक वनभित्र रहेको काठ, दाउरा तथा अन्य वन पैदावार सामुदायिक वनले नै विक्रीवितरण गर्न पाउने माग सम्बोधन नभए सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) ले आन्दोलनमा जाने चेतावनी दिएको छ । महासङ्घले आइतबार प्रेस विज्ञप्ति जारी गरी सामुदायिक...

नागरिक संवेदनशील नभए फेरि लकडाउन !

काठमाडाैं । काठमाडाैं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बढेको भन्दै सरकारले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेको छ । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको...