Aafno Khabar
खबर

के भने ओलीले आफू निकट केन्द्रीय समिति बैठकमा (सम्बाेधनकाे पूर्णपाठ)

हामी नयाँ पार्टी जीवनतर्फ अगाडि बढ्दैछौं । अहिलेसम्म विधिवत् पार्टी एकता विभाजित छैन । हामी पार्टी विभाजन गर्न पनि चाहँदैनौं । निर्वाचन हुँदा पार्टी फुट्छ ? निर्वाचन हुँदा पार्टी फुट्नुपर्छ ? झन् एकजुट भएर बढ्नुपर्दैन ? मैले अस्तिको दिन प्रचण्डजीलाई...

मतदाता नामावली संकलन रोक्नू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको छ । सरकारले आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकेसँगै आयोगले यसअघि जारी राखेको मतदाता नामावली संकलन कार्य अर्को व्यवस्था...

पश्चिमी वायुको प्रभावले आंशिक बदली, न्यूनतम तापक्रममा वृद्धि

काठमाडौं । पश्चिमी वायुको प्रभावले मंगलबार आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा बादल लागेकाले मुलुकभरको औसत तापक्रम पनि आज बढेको छ । सोमबारको तुलनामा मुलुकभरको औषत तापक्रम १ डिग्री बढेको महाशाखाले जनाएको छ ।...

थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ...

संसद विघटनविरुद्ध सर्वोच्चमा १३ रिट, बुधबार पेशी, उल्टिएला त असंवैधानिक कदम ?

काठमाडौं । सरकारले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ...

ओलीलाई पार्टीले गरेको कारबाही सिफारीसको जानकारी निर्वाचन आयोगमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। सोमबार दिउँसो आयोगको कार्यालय पुगेर स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई गराएको हो । ‘ओलीलाई अनुशासनको कारबाही...

टिकटकले लियाे ज्यान

दाङ । दाङको पुरन्धाराको छहरामा पिकनिक गएको बेला टिकटक बनाउन पूलको सपोर्ट तारमा झुन्डिएका रमेश थापाकाे खसेर मृत्यु भएकाे छ । झोलुंगे पूलबाट खसेर शनिबार गम्भीर घाइते भएका रमेश थापाको उपचारका क्रममा शनिबार मृत्यु भएकाे हाे । टिकटक बनाउन झोलुंगे...

पश्चिमी क्षेत्रको मौसम बदली हुने सम्भावना

काठमाडाैं । सोमबार देशका पश्चिमी क्षेत्रको मौसम बदली हुने र अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम बदली हुने भएको हो । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक...

कुन जिल्लामा कति काेराेना संक्रमित थपिए ?

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएका छन् । ५ सय ८८ मध्य देशका विभिन्न ठाउँमा देखिएका संक्रमित । प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभामा...

काेराेना अपडेट : ४ हजार ६ सय परीक्षण, ५ सय ८८ संक्रमित, ११ काे मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ सय ८८ जनामा काेराेना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय २० जनाकाे परीक्षणामा ५ सय ८८ संक्रमित भेटिएका हुन । नेपालमा अहिलेसम्म २ लाख...