Aafno Khabar
खबर

शुक्रबारकाे माैसम पूर्वानुमान

काठमाडाैं । शुक्रबार पहाडी भूभागका केही स्थानमा आंशिक बदली भए पनि देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम केही प्रभावित भएको हो । अहिले देशभर मौसम...

काेराेना अपडेट : ६ सय १३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९...

कोभिड–१९ इम्युुनिटी ८ महिना रहन्छ : अध्ययन

संसारभर कोरोनाविरुद्धको इम्युनिटी अर्थात् प्रतिरोधी क्षमताका विषयमा चर्चा भइरहने गर्छ । एक नयाँ अध्ययनका अनुसार कोरोना भाइरसबाट निको भइसकेका व्यक्तिमा कम्तिमा ८ महिनासम्म यस भाइरसविरुद्धको रोग प्रतिरोधक क्षमता हुन्छ । एकपटक कोरोनाबाट संक्रमित भइसकेको व्यक्तिमा कम्तिमा आठ महिनासँग यस संक्रमणसँग...

पश्चिमी वायुको प्रभाव, यस्तो रहनेछ विहीबारको मौसम

काठमाडौं । विहीबार पूर्व र मध्यका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा...

नेपालमा कति छन् कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप ३१८ जना कोरोनासंक्रमित थपिएका छन् । काठमाडौंमा २५०, भक्तपुरमा ३४ र ललितपुरमा ३४ जनामा कोरोना पुष्टि भएको हो । देशभर कोरोनासंक्रमितको कुल संख्या...

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वले जनाएको...

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश...

पश्चिमी वायुको प्रभाव, यस्तो रहनेछ देशभर मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र...

संसद् अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् अधिवेशन आह्वान गर्न प्रतिनिधि सभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु...

माधव नेपाल नेकपाको अध्यक्षमा नियुक्त

काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । बैठकले पार्टी अध्यक्ष केपी...