Aafno Khabar
खबर

यी हुन प्रतिनिधिसभा विघटनसँगै स्वतः निष्क्रिय भएका विधेयक

काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधिसभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः निष्क्रिय भएका हुन् । संवैधानिक व्यवस्थाअनुसार...

आज पुस पन्ध्र: धान्यपूर्णिमा, योःमरी पुन्ही, उधौली र तमु ल्होसार पर्व

काठमाडौं । आज धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व विभिन्न जात जातीहरुले आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाउँदै छन । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन विज्ञहरुले सुझाव दिँदै आएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक...

कोभिड-१९ विरुद्धको खोप खरिद प्रकृया शुरु

काठमाडौं । पहिलो चरणमा खरिद गर्ने भनिएको कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि सरकारले औपचारिक प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने तयारी गरेको छ । खोप खरिदका लागि...

सुनसरीमा हात्तीको आक्रमणबाट १४ जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताउनुभयो । योसहित एउटै हात्तीको आक्रमणबाट अहिलेसम्म...

खुल्यो सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम

काठमाडौं । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुलेको छ । नौ महिनापछि सवारी चालक अनुमतिपत्र का लागि अनलाइन फाराम खुला भएको हो । कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आजदेखि सातवटै प्रदेशमा खुलेको...

पाथीभरा क्षेत्रमा लागेको आगो फैलदाे क्रममा

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । हेलिकोप्टरको सहायताबाट...

स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

मोरङ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल...

चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा अर्ना मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर दुई वटा अर्ना मारेको छ । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज दुई वटा अर्ना मृत फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार खोरभित्र दुई वटा माउँ...

तीन करोड बढी भ्रष्ट्राचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र...

मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च रिट (के छ कानुनी ब्यवस्था)

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर कामचाउल सरकार बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार कामचलाउ बनिसकेपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको...