Aafno Khabar
खबर

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् आजको कार्यसूची

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा दुई वटा वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची तयार भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रतिवेदन...

वैदेशिक रोजगारीमा जाने घटे, विप्रेषण आप्रवाहमा भने ११ प्रतिशतले वृद्धि

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको सात महिनामा कूल ५ खर्ब ६७ अर्ब ७० करोड...

चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा थियाे ४ महिने शिशु

काठमाडाैं । आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी थिइन् । घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्टमार्टम गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त...

पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो मात्रा वैशाख ७ देखि लगाउन पाउने

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गर्ने भएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म...

कर्णालीबाट एमालेले सुरु गर्‍यो सरकार ढाल्ने खेल, कर्णालीमा अब के हुन्छ ?

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको ओली समुहले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । तर माधव नेपाल समुहले भने सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको छ । बुधबार एमाले संसदीय दलका नेता...

कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि केही समयका लागि सरकारले खोप अभियान स्थगित गरेको छ । कोरोनाविरुद्धको थप खोप आएपछि मात्र खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको मध्येको आधा...

चीनले अनुदानमा दिएको खोप ल्याउन सरकार उदासिन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने भनेको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन...

सर्वदलिय बैठकमा के भयो ! राष्ट्रपतिले के भनिन, काे काे गए बैठकमा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उहाँले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गर्नुभयो...

ओलीको विकल्प खोज्दै सड्कमा पुगेका प्रचण्डले अझै किन समर्थन फिर्ता लिएनन् ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेकै दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दलसँगको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिने बताएका थिए। तर, प्रतिनिधिसभा पुनर्स्थापना भएको एक महिना हुन लाग्दा पनि प्रधानमन्त्री ओलीको सत्ता ढल्ने कुनै...

सभापति देउवालाई सरकार ढाल्नु भन्दा पनि मान्नुहुन्न : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले सभापति शेरबहादुर देउवालाई जसपा र माओवादीसँग मिलेर केपी ओलीको सरकार ढलाउन आग्रह गरेको बताउनुभएको छ । आफूले केपी सरकार ढाल्न आग्रह गर्दा पनि सभापति देउवाले देखाएको उदासिनताप्रति प्रश्न गर्नुभएको छ ।...