Aafno Khabar
खबर

ओलीले संसदीय दलको बैठक बोलाउँदा नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ । यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यसपटकको संसदीय दलको बैठकमा...

उपत्यकाका तीन जिल्ला प्रसाशनकाे आदेश : रात्रीकालीन व्यवसाय र जात्रामा राेक, मास्क नलगाए कारबाही

काठमाडौं । उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गरी सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम...

यो वर्ष पनि सार्वजनिक स्थलमा होली खेल्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । यस्तै...

खोपबाट कोभिड–१९ निर्मुल पार्न सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको बताउनुभएको छ । आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । कोभिड–१९...

स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९ औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी...

पठाओको लोगो अङ्कित ज्याकेट लगाउन रोक

काठमाडाैं । पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ । मंगलबार सरकारी निकाय र पठाओ बीच भएकाे छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो । अफलाइन राइडको विकृती हटाउन उक्त निर्णय गरिएको...

अमेरिकामा बन्दुकधारीको आक्रमणबाट ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । बोल्डर शहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका बीबीसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको...

नेपाल र बंगलादेशबीच रेलमार्ग र पर्यटनसहित चार सम्झौता

काठमाडौं । नेपाल र बङ्गलादेशबीच विभिन्न चारवटा विषयमा सम्झौता भएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, साँस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो...

वर्ष २०७८ सालमा थप गरिएका विदा र पर्वहरु (राजपत्रको सूचीसहित)

काठमाडौं । सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ। आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि...

पछिल्लो २४ घण्टामा माघ २० यताकै धेरै कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यताकै धेरै देखिन थालेको छ । । पछिल्लो २४ घन्टामा १५० जनामा कोरोना संक्रमति भेर्टिका ुहन् । यो माघ २० यताको सबैभन्दा धेरै संक्रमण दर हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...