Aafno Khabar
खबर

चीनले ९२ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको...

१० जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । पाँच सयभन्दा बढी कोरोना संक्रमित भेटिने जिल्लाको संख्या १० पुगेको छ । मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सयभन्दा माथि संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरी, बारा, मकवानपुर,पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कञ्चनपुर...

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । पछिल्लो समय दैनिक तीव्र मात्रामा कोरोना संक्रमित बढीरहेका छन् । मन्त्रालयको...

चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै वैशाख १६ गतेबाट लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्मको...

उपत्यकामा १९६६ सहित ४५२४ जनामा कोरोना, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५२४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर कुल १५ हजार ६८१ जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट ४ हजार ३६४ र एन्टिजेन विधिबाट १६० जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर १८...

अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैं । मंगलबार देशको पूर्वी भू-भागमा न्यून चापीय रेखाको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका...

मन्त्रिपरिषद् निर्णय : ७ दिन हाेइन, १५ दिन निषेधाज्ञा

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका...

देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय, उडान भने बन्द नहुने

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको हो । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक...

२४ घण्टामा ३५५६ संक्रमित थपिए, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार...

निषेधाज्ञामा के-के खुला हुन्छन ? के-के बन्द ?

काठमाडौं । उपत्यकाका तीन जिल्लामा बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म ‘निषेधाज्ञा’ हुने भएको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले यस्तो आदेश जारी गरेका...