Aafno Khabar
खबर

पूर्व बडामहारानी कोमल शाहको उपचारका लागि प्लाज्माको खोजी

काठमाडौं । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले शाहका लागि प्लाज्माको खोजी भइरहेको जनाएको छ । पूर्वरानी शाहको उपचारमा संलग्न चिकित्सकका अनुसार सम्भव भएसम्म आजै प्लाज्माबाट उपचार हुनेछ । कोरोना संक्रमण भएपछि...

कञ्चनपुरमा लकडाउन, गड्डाचौकी र गौरीफन्टा नाका भने खुला

काठमाडौं । कञ्चनपुरमा कोरोना संक्रमण कम गर्नका लागि आजदेखि लकडाउन गरिए पनि सीमा नाका भने बन्द गरिएको छैन । जिल्लामा लकडाउन गरिएपनि कञ्चनपुरस्थित गड्डाचौकी र गौरीफन्टा नाका भने खुला रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । भारतमा कोरोना महामारी...

बिनापास चलाइएका चार सय बढी सवारीसाधन हाेल्ड

काठमाडाैं । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन आज उपत्यकाका सडकमा चहलपहल निकै घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् । चोकचोकमा बसेर प्रहरी र ट्राफिक...

नेपालमा कोरोना संक्रमणको दर भारतमा भन्दा बढी

काठमाडाैं । नेपालमा कोरोना संक्रमणको दर भारतको भन्दा बढी रहेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी मृत्यु दर पनि नेपालमा बढेको छ । नेपालमा गत हप्ताको तुलनामा यो हप्ता २ सय २८ प्रतिशतले संक्रमण बढेको छ ।...

बुटवलमा आधा घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको बिहीबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा ३१ वर्षिय पुरुष,...

पूर्व बडामहारानी कोमल शाह आइसियूमा

काठमाडौं । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा केही गम्भीर समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार सुरु गरिएकाे छ । कोभिड–१९ संक्रमण देखिएपछि चार दिनअघि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो । पूर्व राजा...

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु, के खुला ? के बन्द ?

काठमाडाैं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उपत्यकामा निषेधाज्ञा गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि एक...

यी १२ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित, देशभर कुन जिल्लामा कति ?

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र...

नेपालमा काेराेना भाइरस सक्रिय संक्रमित ३० हजार बढी

काठमाडाैं । नेपालमा कोरोना भाइरसकाे सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३० हजार ९ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे...

आजदेखि सर्वोच्च अदालतको सेवा प्रवाहमा कटौती

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र...