Aafno Khabar
स्थानीय

कुश्मा नगरपालिकामा ११ वडाको मतगणना सकिदा कांग्रेसका जोशीको अग्रता कायम

पर्वत । कुश्मा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीको अग्रता कायम छ । मतगणनाको सुरुदेखि नै अग्रता लिएका जोशीले ११ वडाको मतगणना सकिदा सम्म पनि अग्रता कायम रोखका छन् । जोशीले नेकपा एमालेका उम्मेदवार गणेश पौडेललाई ५०३ मतले पछाडि...

भरतपुरमा रेनु, काठमाडौंमा बालेनको फराकिलो अग्रता (सबै महानगरको अपडेट)

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २६४२६ मतगणना गर्दा मत गन्दा दाहालले ९५४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले८०८७ मतले पछ्याउँदैछन् । रेनुले १४५५ मतले सुवेदीलाई...

भरतपुरमा रेनु दाहालले बढाइन् ह्वात्तै मतान्तर (ताजा अपडेट)

चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ६०१ मतको अग्रता लिएकी छन् । २२६८६ मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ७८५७ मत ल्याएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७२५६  मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले३७३९...

काठमाडौंमा बालेनले लिए ६ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १३ हजार २६४ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७१४६ मतले अगाडी छन् । स्थापित बालेनलाई ६ हजार ११८ मतका...

उपमहानगरपालिकामा कहाँ कसकाे अग्रता ?

काठमाडौं । देशका ११ मध्ये १० वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् । हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मीना लामाले ८ हजार ८ सय ४५ मत प्राप्त...

कुश्मा ११ मा एमालेको प्यानल नै विजयी

पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ११ को वडाध्यक्षमा नेकपा एमालेका बावुराम पौडेल प्यानसहित विजयी भएका छन् । पौडेलले माओवादी केन्द्रकी लिला दवाडीलाई २०२ मतले पारजित गरे । एमालेका पौडेलको ७९४ मत आउँदा माओवादी केन्द्रकी दवाडीको ५९२ मत आयो ।...

भरतपुरमा रेनुको अग्रता फराकिलो, विजय ३७३ मतले पछि

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ३७३ मतको अग्रता लिएकी छन् । २१६८० मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ७४७१ मत ल्याएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७०९८ मत ल्याएका छन् । उपमेयरमा भने कांग्रेसका चित्रसेन...

भरतपुरमा रेनुले लिइन् २०७ मतकाे अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । वडा नम्बर ५ को मतगणना चलिरहँदा माओवादी केन्द्रकी मेयर दाहालले ६ हजार ५ सय ६६ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६ हजार...

शंखरापुरमा राप्रपा जीत नजिक, यी हुन् राप्रपाले जितेका स्थान

राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ ।  राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता...

काठमाडौंका १० पालिकामध्ये पाँचमा कांग्रेसको अग्रता तीनमा जित

काठमाडौं । काठमाडौं जिल्लाका १० पालिकामध्ये तीनवटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। तीनै नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनी यसअघि ०७४ सालको चुनावमा पनि दक्षिणकाली नगरपालिका मेयरमा निर्वाचित...