Aafno Khabar
स्थानीय

कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख, एमाले र माओवादी पछिपछि

काठमाडाैं । नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मतगणना भइरहेका पालिकामध्ये १२० वटाको...

देशैभरका उपमहानगरपालिकाकाे पछिल्लाे मतपरिणाम यस्ताे छ

काठमाडौं । देशका ११ वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ७ ठाउँमा अग्रता लिएका छन् । हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मीना लामाले १० हजार ४ सय १० मत प्राप्त राप्रपाका दीपक...

कुश्मा नगरपालिकामा ११ वडाको मतगणना सकिदा कांग्रेसका जोशीको अग्रता कायम

पर्वत । कुश्मा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीको अग्रता कायम छ । मतगणनाको सुरुदेखि नै अग्रता लिएका जोशीले ११ वडाको मतगणना सकिदा सम्म पनि अग्रता कायम रोखका छन् । जोशीले नेकपा एमालेका उम्मेदवार गणेश पौडेललाई ५०३ मतले पछाडि...

भरतपुरमा रेनु, काठमाडौंमा बालेनको फराकिलो अग्रता (सबै महानगरको अपडेट)

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २६४२६ मतगणना गर्दा मत गन्दा दाहालले ९५४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले८०८७ मतले पछ्याउँदैछन् । रेनुले १४५५ मतले सुवेदीलाई...

भरतपुरमा रेनु दाहालले बढाइन् ह्वात्तै मतान्तर (ताजा अपडेट)

चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ६०१ मतको अग्रता लिएकी छन् । २२६८६ मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ७८५७ मत ल्याएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७२५६  मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले३७३९...

काठमाडौंमा बालेनले लिए ६ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १३ हजार २६४ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७१४६ मतले अगाडी छन् । स्थापित बालेनलाई ६ हजार ११८ मतका...

उपमहानगरपालिकामा कहाँ कसकाे अग्रता ?

काठमाडौं । देशका ११ मध्ये १० वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् । हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मीना लामाले ८ हजार ८ सय ४५ मत प्राप्त...

कुश्मा ११ मा एमालेको प्यानल नै विजयी

पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ११ को वडाध्यक्षमा नेकपा एमालेका बावुराम पौडेल प्यानसहित विजयी भएका छन् । पौडेलले माओवादी केन्द्रकी लिला दवाडीलाई २०२ मतले पारजित गरे । एमालेका पौडेलको ७९४ मत आउँदा माओवादी केन्द्रकी दवाडीको ५९२ मत आयो ।...

भरतपुरमा रेनुको अग्रता फराकिलो, विजय ३७३ मतले पछि

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ३७३ मतको अग्रता लिएकी छन् । २१६८० मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ७४७१ मत ल्याएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७०९८ मत ल्याएका छन् । उपमेयरमा भने कांग्रेसका चित्रसेन...

भरतपुरमा रेनुले लिइन् २०७ मतकाे अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । वडा नम्बर ५ को मतगणना चलिरहँदा माओवादी केन्द्रकी मेयर दाहालले ६ हजार ५ सय ६६ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६ हजार...