Aafno Khabar
स्थानीय

तनहुँ पहिराेमा पुरिएर ६ जनाकाे मृत्यु, ५ जना अझै बेपत्ता

तनहुँ । पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको पहिराेमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका...

पहिराेमा पुरिएर तनहुँमा २ जनाकाे मृत्यु, ५ जना बेपत्ता

तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा २ जनाको मृत्यु भएको छ । त्यस्तै, ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको...

जाजरकाेट पहिराे : थप २ जनाकाेे शव भेटियाे

जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका थप २ जनाको शव आइतबार भेटिएको छ । बारेकोट गाउँपालिका-४ सार्कीगाउँका १३ वर्षीया लक्ष्मी सार्की र ११ वर्षीया कमला सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकाे छ । पहिरोमा...

जाजरकाेट पहिराे अपडेट : ९ जनाकाे शव फेला

जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिका– ४ मा बिहीबार राति पहिराले घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये ९ जनाकाे शव भेटिएकाे छ भने अझै तीन जना बेपत्ता छन् । शनिबार बारेकोट गाउँपालिका–४ सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास...

सङ्खुवासभा पहिराे अपडेट : चार जनाकाे जिवितै उद्धार, हराइरहेका ११ जनाकाे पहिचान

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिराेमा पुरिएका ४ जनाकाे स्थानीयले जिवितै उद्धार गरेका छन् । पहिराेमा पुरिएर अझै ११ जना बेपत्ता छन् । पहिराेमा ८ घर बगाएकाे स्थानीयले जानकारी दिएका छन् । स्थानीय बासिन्दाका अनुसार पहिराेमा परेर घाइते भएका...

इन्द्रावती नदीले बगाउँदा तीनजना बेपत्ता

सिन्धुपाल्चाेक । इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरपालिकाका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ २ पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् । शनिबार साँझ मण्डनदेउपुर नगरपालिका –१०...

जाजरकाेटमा पहिराेले घर बगाउँदा १२ जना बेपत्ता

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– ४ मा बिहीबार राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ घरपरिवारका सदस्य रहेकाे बताइएकाे छ । स्थानीय गाेपाल सार्की र कालू सार्कीकाे घर पहिराेमा परेकाे हाे । पहिराेमा परेर...

सिन्धुपाल्चाेक बाढी अपडेट : २ जनाकाे मृत्यु, २० जना बेपत्ता (नामावलीसहित)

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण २० भन्दा बढी घर बगाएको छ भने अरनिकाे राजमार्ग अवरुद्ध भएको छ । स्थानीय जम्बु खोलामा आएकाे बाढीले...

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु, अन्य केही बेपत्ता

सिन्धुपाल्चाेक । अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । अन्य केही बेपत्ता भएकाे अपुष्ट खबर प्राप्त भएकाे छ । बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बु भन्ने स्थानमा बाढीले दर्जनौँ घर बगाएका छन्...

मोदी गाउँपालिकाले गर्यो जनप्रतिनिधि र कर्मचारीको कोरोना बीमा

पर्वत । मोदी गाउँपालिकाले गाउँपालिका अन्र्तगतका १५५ जना कर्मचारी तथा जनप्रतिनिधिको कोरोना (कोभिड–१९) बीमा गरेको छ । गाउँपालिकाका ४४ जना जनप्रतिनिधि तथा १११ जना कर्मचारीको कोरोना बीमा गरेको गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले जानकारी दिनुभयो । शिखर इन्स्योरेन्स कुश्माबाट गाउँपालिकाका...