Aafno Khabar
खेलकुद

खराब ब्याटिङका कारण नेपाल नामिबियासँग पराजित, अंक तालिकामा पुग्यो पुछारमा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ। सोमबार स्कटल्यान्डमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपाल ४६।५ ओभरमा १८० रनमा अलआउट भयो। नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार...

न्यु डायमण्ड कप महिला भलिबलको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लव र एपिएफ क्लवले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । उता अघिल्ला...

नेपाल र अमेरिकाबीचको खेल बराबर

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमान्चक खेल बराबरी भएको हो । मोसा क्रिकेट मैदानमा नेपालले दिएको २...

चेलालाई हराउँदै नाडालले १४ औं पटक जिते फ्रेन्च ओपनकाे उपाधि

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । क्ले कोर्टका राजा नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६–३,६–३ र ६–० को सेटमा पराजित...

टी – ट्वान्टी सिरिज गुमाएकोनेपालको सुखद अन्त्य

काठमाडौं । युगान्डाको महिला टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपालले ३३ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौ तथा अन्तिम टी–२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा...

युगान्डामाथि नेपालको सान्तवना जित

काठमाडौं । युगान्डाविरुद्ध घरेलु मैदानमा आयोजित टी–२० शृंखलाको चौथो खेलमा नेपालले जित निकालेको छ । अघिल्ला तीन खेलमा पराजित भएर शृंखला गुमाएको नेपालले विहीबार १५ रनको जित निकालेको हो । वर्षाका कारण मैदानमा पानी जमेपछि ढिला सुरु भएको खेल १८...

फुटबल टिमका प्रशिक्षक अलमुताईरीलाई हटाउन समितिको सिफारिस

काठमाडौं । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न गठित समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका...

राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा रोहित नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त गरेको छ । क्यानले बिहीबार सामाजिक सञ्जालमार्फत रोहितलाई आइसिसी विश्वकप क्रिकेट लिग २ का लागि टिमको उपकप्तानमा नियुक्त गरेको जनाएको हो । लिग २...

सन् २०२७ सम्म एमबाप्पे रियल म्याड्रिडमा रहने सम्झौता गरेको दावी

काठमाडौं । एमबाप्पेले फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आफ्नो भविष्य टाढा रहेको निर्णय गर्दै रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गर्न सहमत भएका खबर बाहिरिएको हो । २२ वर्षीय एमबाप्पेको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ र त्यहाँ...

अमेरिकासँग खेल्ने एकदिवसीय टिमको घोषणा

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखला लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् ।...