Aafno Khabar
खेलकुद

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोलीको घोषणा

स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसैगरि युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण...

मुस्किलले सेमिफाइनल पुगेको पाकिस्तान १३ वर्षपछि विश्वकपको फाइनलमा

काठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो...

भाग्यले साथ दिएर सेमिफाइनल पुगेको पाकिस्तानलाई १३ वर्षपछि फाइनल पुग्लाने अवसर !

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज न्यूजिल्याण्ड र पाकिस्तान भिड्दैछन् । फरक विशेषताका यी दुई टोलीबीचको खेल रोचक हुने अनुमान गरिएको छ । विश्वकपका खेलको आधारमा पाकिस्तान भन्दा बलियो देखिएको न्यूजिल्याण्ड र विस्तारै लयमा देखिएको पाकिस्तानबीचको खेललाई विशेष...

विश्वकप क्रिकेट : पाकिस्तानको सेमिफाइनल सम्भावना कायम

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकालाई हराएको छ । अष्ट्रेलियाको सिड्नीमा आज वर्षाले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

काठमाडौं। १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच खेल हुँदैछ । खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।...

सन्दीप लामिछाने भन्छन : कानुन मान्छु, निष्पक्ष छानबीन होस

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोष्ट गर्दै लामिछानेले आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल...

फिफा विश्वकप एक दिन अघि सर्‍यो, कतार र इक्वेडरबीच उद्घाटन खेल हुने

काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक...

नेपालको पोस्टमा भारतको आधा दर्जन बढी गोल, फाइनल यात्रा असहज

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग ८ गोलले पराजित भएको छ । आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ८ शुन्य गोलले पराजित भएको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको थप ७ गोल...

नेपालको पोस्टमा भारतको गोलको वर्षा

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध दोस्रो हाफको १५ मिनेट भित्रै दुई गोल खाएको छ । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको केही समयमा नै दुई गोल बेहोरेको हो । भुवनेश्वरको कालिंगा...

साफ यू–२० मा नेपालको दोस्रो जित, श्रीलंकाको पोष्टमा ३ गोल

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य...