Aafno Khabar
खेलकुद

जुनियर फाल्डो सिरिजमा सुवासलाई अग्रता

काठमाडौं । फाल्डो सिरिज जुनियर गल्फको पहिलो दिन १३ औं सागका स्वर्णधारी सुवास गुरुङले अग्रता बनाएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार ३ अण्डर ७१ स्कोरसहित साविक विजेता समेत रहेका सुवासले अग्रता बनाएका हुन् । ३ अण्डर ७५ स्कोरसहित रितेश...

सावित्राको गोलमा एपीएफ फाईनलमा

काठमाडौं । वाई वाई शहिद रिदामाहाङ्ग रामलिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटबलमा विभागीय टिम एपीएफ फाईनल प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो । खेलको ३२...

ए डिभिजनमा आर्मी र पुलिसको जीत

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले जित निकालेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले लिगमा दोस्रो जित निकालेको हो ।...

चितवन बन्यो पीपीएलको च्याम्पियन, पारस बने कीर्तिमानी कप्तान

कास्की । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधि जितेको छ । पोखरामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । उपाधिसँगै चितवनले २७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको...

थ्री स्टारद्धारा एपीएफ पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ । शनिबार भएको खेलमा थ्री स्टारले एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे...

ए डिभिजनमा मनाङको लगातार तेस्रो जीत, जावालखेल बरावरीमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्याङ्दी क्लवले ब्रिगेड ब्वाईज क्लवलाई हराउँदा संकटा क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले जावलाखेलसँग १/ १ गोलको बराबरी खेलेको हो । खेलमा...

विराटनगर पीपीएलको फाइनलमा

कास्की । बुटलवल ब्लास्टरमाथि २१ रनको को जीत निकाल्दै विराटनगर टाइटन्स नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा बुटवलले राम्रो सुरुआत गरे पनि समग्रमा स्कोर गर्न नसक्दा उपाधि होडबाट बाहिरिएको हो...

पोग्बालाई युभेन्ट्समा फर्काउने प्रयास

एजेन्सी । युभेन्ट्सले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई सिरि एमा फर्काउने तयारी गरेको छ । ईटालियन च्याम्पियन युभेन्ट्सले पोग्बालाई टुरिन क्लब ल्याउन युनाईटेडसंग छलफल अघि बढाउने तयारी गरेको हो । युभेन्ट्सले पोग्बाकालागि ५२ मिलियन युरो सहित ईम्री...

राष्फोर्डमा विश्वको उत्कृष्ट खेलाडी बन्ने क्षमता छ

एजेन्सी । म्यानचेष्टर युनाईटेडका मिडफिल्डर निमान्जा माटिचले स्ट्राइकर मार्कस राष्फोर्ड विश्वको उत्कृष्ट खेलाडी बन्ने बताएका छन् । राष्फोर्डसँग धेरै क्षमता रहेको र उनमा एक उत्कृष्ट खेलाडीमा हुनुपर्ने परिपक्कताको अवसरहरु भएकाले एक दिन उत्कृष्ट खेलाडी हुने माटिचले दाबी गरे । तर,...

टेष्ट वरियतामा कोहली नम्बर एक

एजेन्सी । भारतीय कप्तान विराट कोहली टेष्ट वरियताको शीर्ष स्थानमा रहेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार स्टार ब्याट्सम्यान कोहलीले शीर्ष स्थानमा रहँदै यस बर्षको अन्त्य गर्ने भएका हुन् । कोहलीको ९ सय २८ रेटिंग...