Aafno Khabar
खेलकुद

ए डिभिजनमा आजदेखि अन्तिम चरणका खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका अन्तिम चरणका खेल आजबाट सुरु हुँदैछ । अन्तिम चरणको पहिलो दिन तीन खेल हुनेछ । पहिलो खेलमा पुलिस र फ्रेन्ड्स, दोस्रोमा एपीएफ र ब्रिगेड तथा तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।...

सन्दीप लामिछाने बने एकै खेलमा धेरै विकेट लिने खेलाडी

काठमाडौं । सन्दीप लामिछाने नेपालका लागि एकदिवसीय क्रिकेटमा एउटै खेलमा धेरै विकेट लिने खेलाडी बनेका छन्। नेपालमा आयोजना भएको आईसीसी क्रिकेट वर्ल्ड कप लिग - २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित टीयू मैदानमा...

अमेरिकाविरुद्धको खेलमा नेपालले बनायो नयाँ विश्व कीर्तिमान

काठमाडौं । नेपालले नयाँ कीर्तिमान कायम गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ। अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको नेपालले विजय लक्ष्य १० ओभरमा दुई विकेट गुमाएर हात पार्‍यो। विजयका लागि पूर्वकप्तान पारस खड्का...

सन्दीप र सुशन चम्किदा नेपालको कीर्तिमानी प्रदर्शन

काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनरद्धय सन्दीप लामिछाने र सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले...

फागुन ११ देखि १७ गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्डकप हुने

कास्की । प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स...

त्रिकाेणात्मक सिरिजका लागि अमेरिकी किक्रेट टिम १० वर्षपछि नेपालमा

काठमाडाैं । त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टिम काठमाडाैं आइपुगेको छ। भारतको मुम्बईमा करिब १० दिनको बन्द प्रशिक्षण सकेर अमेरिकी टाेली आइतबार राति काठमाडाैंओर्लिएको हो । मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टिम प्रतियोगिताभन्दा तीन दिन अगाडि...

मछिन्द्र ए डिभिजनको शीर्षमा, थ्रीस्टारको शानदार जीत

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा विशाल...

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान गेलले इपीएल खेल्ने

काठमाडाैं । क्रिस गेलले इपीएल क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार...

वेस्ट इन्डिजका भेट्रान ड्वायने स्मिथले इपीएलमा भैरहवाबाट खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका भेट्रान ड्वायने स्मिथले एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन् । ईपीएलको तेस्रो संस्करण फागुन १७ देखि चैत्र १ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । शरद भेषावकरको कप्तानीमा रहने ग्लाडियटर्सबाट स्मिथले खेल्ने ईपीएल आयोजकले जनाएको...

बार्सिलोना भ्यालेन्सियासँग पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेन्सियासँग दुई–शून्य गोल अन्तरले पराजित भएको छ । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका जोर्डी अल्बाको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८औँ मिनेटमा अग्रता लिएको थियो । त्यसपछि खेलको ७७औँ मिनेतमा म्याक्सी गोमेजले गोल गर्दै...