Aafno Khabar
खेलकुद

नेपाल र सिंगापुर बीचको खेल टस पनि नभई रद्ध

काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ । वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो । शुक्रबार बिहान बैंककस्थित टेर्डथाई क्रिकेट...

नेपाल र सिंगापुरबीचकाे खेल पीचका कारण प्रभावित

काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच शुक्रबार बिहान खेल हुने खेल प्रभावित भएकाे छ। मैदान भिजेकाले समयमा तयार नहुँदा खेल प्रभावित भएकाे हाे । खेल स्थानीय समयअनुसार बिहान ९ः३० मा शुरु हुनुपर्ने थियो...

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले थाइल्याण्डविरूद्ध उत्कृष्ट जित हात पारेको छ । थाइल्याण्डविरूद्ध नेपालले ९ विकेटकाे जित हात पारेकाे हाे । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पूरा गरेकाे हाे । पारस...

एभर्टनका प्रशिक्षकमाथि अभद्र व्यवहारको आरोप

एभर्टनका प्रशिक्षक कार्लोस एन्सिलोटीमाथि एफएले अभद्र व्यवहारको आरोप लगाएको छ । म्यानचेस्टर युनाइटेडसँगको खेलमा रातो कार्ड पाएका प्रशिक्षक एन्सिलोटीले खेल भावना विपरित व्यवहार गरेको र रेफ्रीमाथि दुर्व्यवहार गरेको आरोप एफएले लगाएको हो । म्यानचेस्टर युनाइटेडसँगको खेलको अन्तिम समयमा डोमिनिक काल्भर्ट–लेविनले...

रियल मड्रिडसँग बार्सा स्तब्ध, उपाधि जित्ने अभियानमा धक्का

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएकाे छ । आइतबार राती रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोना पराजित हुन पुग्यो । खेलमा अधिकांश समय...

नेपाल हङकङसँग पनि स्तब्ध, शीर्ष २ काे सम्भावना कम

काठमाडौं । नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३  रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय...

हङकङले नेपाललाई दियाे १ सय ५५ रनकाे लक्ष्य

एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा हङकङले नेपाललाई १ सय ५५ रनकाे लक्ष्य दिएकाे छ । टस हारेर पहिले ब्याटिङ गरेकाे हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायाे । हङकङका लागि निजाकत खानले सर्वाधिक ४८ रन बनाए...

सन्दीप लामिछानेले हात पारे टी-२० करियरमा १०० विकेट

काठमाडौं । नेपाली किक्रेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट हात पारेका छन् । नेपाली किक्रेटमा १ सय विकेट लिने लामिछाने पहिलो नेपाली खेलाडी हुन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै...

इस्टर्न रिजन टी-२० : नेपालले आज मलेसियाको सामना गर्ने

काठमाडौं । एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटको छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डको बैंककमा सुरु हुनेछ । पाँच देश सहभागी प्रतियोगिताको शीर्ष २ टिम इष्टर्न रिजन टी-२० प्रतियोगिताका लागि छनोट हुनेछन्...

च्याम्पियन्स लिग : युभेन्टसमाथि लियाेनकाे जित

युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा लियोनले युभेन्टसमाथि १–० को जित निकालेको छ । लियोनका लागि मिडफिल्डर लुकास टोसार्ट ३१ औँ मिनेटमा गाेल गरेका थिए । त्यसपछि लियोनले बलियो डिफेन्सिभ खेल खेल्यो । जसमा युभेन्टसले एउटा पनि पोस्ट...