Aafno Khabar
खेलकुद

आईपीएलमा बेङ्ग्लोरको हार, पञ्चाब तालिकाको पाँचौं स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ । गएराति अहमदाबादमा पञ्जाबले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो । बेङ्ग्लोरका...

आइपिएलमा कोलकाताकाे दोस्रो जित, पञ्जाब ५ विकेटले पराजित

काठमाडाैं । इण्डियन प्रिमियिर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । अहमदाबादमा सोमबार राति पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गरी कोलकाताले जारी सिजनमा दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको १ सय...

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज

काठमाडौं । नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि सुरु हुँदैछ । लिग चरणको विजेता हुँदै नेपालले फाइनलसम्मको यात्रा तय गरेको छ...

आईपीएलमा पन्जाबको दोस्रो जित, मुम्बई इन्डियन्स ९ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १ विकेट गुमाएर १७ दशमलब ४ ओभरमा पुरा गर्यो । पन्जाबको जितमा केएल राहुलले नटआउट ६०...

नेपाल सुपर लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा...

मेस्सीकाे उत्कृष्ट प्रदर्शनमा बार्सिलाेनाकाे शानदार जित

काठमाडौं । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र...

टी–२० अन्तर्राष्ट्रिय डेब्यू खेलमा कमल सिंह ऐरीकाे तीन विकेट

काठमाडौं । नेपालका कमल सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय डेब्यू खेलमै ३ विकेट लिएका छन् । कमलले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज मलेसियाविरुद्ध डेब्यु गर्दै ३ विकेट लिएका हुन् । अविनाश बोहराको स्थानमा पहिलो रोजाईमा...

सफल कप्तान विराजको बिदाइमा यस्तो देखियो रंगशाला (फोटो खबर)

काठमाडौं । नेपाली फुटबलका सफल कप्तान हुन् विराज महर्जनले आजबाट अन्तराष्ट्रिय फुटबलमा संन्यास लिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । बंगलादेशविरुद्ध खेलको...

तोडियो गाेलको खडेरी, पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोलको अग्रता बनाएको छ । पहिलो हाफको खेल सकिदा नेपाल २ – ० गोलले अगाडी देखिएको हो । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल...

इंग्ल्यान्डविरुद्धका तीनवटै क्रिकेट फर्म्याटको सिरिजमा भारतको जित

काठमाडौं ।घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला जितेको छ। अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो । ३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन...