Aafno Khabar
खेलकुद

गाेल किपरमाथि लेजर लाइट प्रकरण : इङ्ल्यान्डमाथि ३० हजार युराे जरिवाना

काठमाडाैं । युरो कप फुटबलको सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनमाथि ३० हजार युरो जरिवाना गरेको छ । गएको बुधबार राति वेम्बली स्टेडियममा अतिरिक्त समयमा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार...

ब्राजिल भर्सेस अर्जेन्टिना : जारी प्रतियाेगितामा काे उत्कृष्ट ?

काठमाडाैं । कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना आमने सामने हुनेछन् । खेल नेपाली समय अनुसार आइतबार बिहान ५ बजेर ४५ मिनेटमा ब्राजिलमा हुनेछ । ब्राजिल र अर्जेन्टिनाकाे प्रतिस्पर्धामा बार्सिलोनाका पूर्व सहकर्मी रहेका लियोनेल मेस्सी र नेयमार पनि आमने सामने...

पेरुमाथि जित निकालेर काेलम्बिया काेपा अमेरिकाकाे तेस्राे स्थानमा

काठमाडाैं । कोपा अमेरिकाको तेस्रो स्थान कोलम्बियाले जितेको छ । शनिबार बिहान पेरुमाथि ३–२ गोल अन्तरकाे जित निकालेर कोलम्बिया तेस्रो बनेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो...

सर्जियो रामोस अब पीएसजीबाट खेल्ने, कति समय रहन्छन् पीएसजीमा ?

काठमाडाैं । रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन् । रामोसलाई पीएसजीले दुई वर्षकाे लागि अनुबन्धन गरेकाे बिहीबार जानकारी दिएकाे हाे । रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने...

युराेकपकाे फाइनलमा इंग्ल्याण्ड, उपाधिका लागि इटालीसँग भिड्ने

काठमाडाैं । युरोकप अन्तर्गत सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड विजयी बनेको छ । बिहीबार बिहान सम्पन्न खेलमा डेनमार्कमाथि २-१ गोलकाे जित निकालेर इंग्ल्यान्ड ५५ वर्षपछि युरोकपको फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा...

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा, काेलम्बिया स्तब्ध

काठमाडाैं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलकाे खेलमा काेलम्बियामाथि अर्जेन्टिनाले जित निकालेकाे हाे । बुधबार बिहान भएकाे खेलमा कोलम्बियालाई अर्जेन्टिनाले टाइब्रेकरमा हराएर अर्जेन्टिना फाइनलमा गएकाे हाे । निर्धारित ९० मिनेटकाे खेल १– १ काे बराबरीमा...

स्पेनमाथि जित निकालेर इटाली युरो कपको फाइनलमा

काठमाडौं । टाइब्रेकरमा स्पेनमाथि जित निकालेर इटाली युरो कप २०२० को फाइनल पुगेको छ । बुधबार राती भएको खेलमा इटाली टाइब्रेकरमा ४-२ गोलले विजयी भएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।...

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन्...

पाराग्वे पराजित, पेरु काेपा अमेरिकाकाे सेमिफाइनलमा

काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो । निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि थपिएकाे...

१० खेलाडीमा सीमित ब्राजिल काेपा अमेरिकाकाे सेमिफाइनलमा

काठमाडाैं । ब्राजिलले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाएको छ । चिलिमाथि एक शून्य गाेल अन्तरकाे जित निकालेर ब्राजिल सेमिफाइनलमा पुगेकाे हाे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु हुनासाथ ब्राजिलले अग्रता बनायो । ४७ औँ मिनेटमा लुकास...