Aafno Khabar
रोजगार

मजदुरमाथि ब्रह्मलुट मच्चाउनेलाई छाड्नेछैनौँ: गोकर्ण विष्ट

नेपालमा बेरोजगारीको दर कुल जनसंख्याको ३.२ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । तर, वार्षिक ५ लाखको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि सीमापार पुगिरहेका छन् । श्रमबजारमा प्रवेश गर्ने नेपालीमध्ये २० प्रतिशतले मात्रै नेपालमा रोजगारी पाउने गरेको र बाँकी अधिकांश...

फ्रान्सले राम्रो खेलिरहेको छ : दिवाकर नगरकोटी

चार वर्षमा एकपटक आउने विश्वकप फुटबल बबाल लागिरहेको छ । मैले जर्मनीको समर्थन गरिरहेको थिएँ । तर, जर्मनी खेलबाट बाहिरिइसकेको छ । अबको समर्थन फ्रान्सलाई छ । म पहिल्यैदेखि जर्मनीको समर्थक थिएँ । यसपटक जर्मनीले निराश बनायो । [caption id="attachment_67526"...

संकटमा मौलिक हक

०७५ भदौ मसान्तभित्र कानुन बनाई लागू गर्न नसकिए संविधानको मौलिक हकसम्बन्धी व्यवस्था स्वतः खारेज हुनेछ । त्यसको परिणाम नेपालको संविधान ०७२ को औचित्यमाथि प्रश्न उठ्नेछ ।   नेपालको संविधान–०७२ ले भाग ३, धारा १६ देखि धारा ४६ सम्म मौलिक हकको...

नियम निलम्बन गरेर चिकित्सा शिक्षा अध्यादेश पारित गराउन सरकार असफल

विधेयककै रूपमा पुनः संसद्मा लगिने संसद्को नियम निलम्बन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने सत्तापक्षको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेपछि तत्काल संसद्मा प्रस्तुत नहुने भएको छ । संसद्को अधिवेशन प्रारम्भ भएको मितिले ६० दिनभित्र अर्थात् आगामी बुधबारसम्म अध्यादेशमार्फत ल्याइएको चिकित्सा शिक्षा विधेयक...

भुमेको बजेट साढे ३१ करोड

रुकुम(पूर्व)को भुमे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७५/०७६ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । गाउपालिकाले गाउँसभामा आगामि आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट एकैसाथ पेश गरेको छ । सभामा कुल साढे ३१ करोड बराबरको अनुमानित बजेट पेश गरेको...

कष्टपूर्ण रह्यो डा. केसीको १५औँ अनशनको पहिलो रात

डा. गोविन्द केसी १५ औँ पटक अनशन बसेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन बस्ने योजना बनाएर आएका डा. केसीलाई जुम्ला प्रशासनले निषेध गरेपछि जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा अनसन बसेका हुन् । बिजुली, पानी,...