काठमाण्डाै – शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत असोजमा लिइएको परीक्षाकाे नतिजा सार्वजनिक भएकाे हाे । आयाेगले पहिलाे चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरिएको जनाएको छ। माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ,...